काठमाडौँ- कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रले जिल्लादेखि पालिका इन्चार्जसम्मको जिम्मेवारी हेरफेर गरेको छ । केन्द्रीय सदस्य, केन्द्रीय आयोगका सदस्य, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यरू, केन्द्रीय सल्लाहाकार सदस्य, केन्द्रीय परिषद सदस्य र केन्द्रीय विभागहरूका सदस्यहरूको कार्य विभाजन हेरफेर भएको हो ।
कोशी प्रदेश इन्चार्ज चक्रप...

नेकपा (एमाले) ले मधेस प्रदेशका तीन जिल्लामा अधिवेशनको मिति तय गरेको छ । प्रदेश कमिटीको शुक्रबार साँझको बैठकले सर्लाही, धनुषा र महोत्तरीको अधिवेशन क्रमशः ७/८ फागुन, ९(१० फागुन र ११/१२ फागुनका लागि तय गरेको हो ।आसन्न निर्वाचनसमेत नजिकै आइसकेकाले प्रदेश अधिवेशनभन्दा अघि जिल्ला अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्नैपर्ने चुनौती रहेको प्रदेश इन्चार्ज रघुवीर महासेठले बताए । प्रदेशका कतिपय जिल्लामा एक पक्षले अधिवेशन सम्पन्न भइसकेको बताउदै आएका छ भने अर्को पक्षले विरोध गर्दै आएको छ ।महोत्तरीम
नेकपा (एकीकृत समाजवादी)ले पार्टीलाई गतिशील बनाउन नेताहरुलाई जिम्मेवारी तोकेको छ । समाजवादीले प्रदेश इन्चार्ज र केही विभागमा जिम्मेवारी तोकेको हो ।
जसअनुसार प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वाला इन्चार्ज तोकिएका छन् । सुदूरपश्चिममा भने इन्चार्ज तोक्न बाँकी रहेको सो पार्टीका एक नेताले जानकारी दिए ।
यसैगरी उपत्यका विशेष प्रदेश इन्चार्जमा विश्वनाथ प्याकुरेल तथा जनसम्पर्क विशेष प्रदेश इन्चार्जमा विजय गुरुङ चयन...