मस्को र किभबीच चीनले निष्पक्ष मध्यस्थता गर्न सक्दैन : अमेरिका

संयुक्त राज्य अमेरिकाले युक्रेन युद्धमा मस्को र किएभबीच चीनले निष्पक्ष मध्यस्थता गर्न नसक्ने बताएको छ ।  मंगलबार चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटनबीच भएको वार्तामा युक्रेन युद्ध...

सम्बन्धित सामग्री

के पुटिन रसायनिक हमलाबारे सोचिरहेका छन् ?

मस्को, १५ वैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्नेलाई ‘विजुलीको गतिमा’ जवाफ दिने चेतावनी दिएका छन् । ‘हामीसँग सबै उपकरणहरू छन्, जुन कसैले घमण्ड गर्न सक्दैन, आवश्यक परेमा हामी तिनीहरूलाई प्रयोग गर्नेछौं’–राष्ट्रपति पुटिनले भने । उनको पछिल्लो भनाईलाई ब्यालिस्टिक मिसाइल र आणविक हतियारहरूको प्रयोगसँग जोडिएको छ । ती उपकरणहरू कसरी प्रयोग […]

पश्चिमलाई पुटिनको चेतावनी– रुसलाई कसैले एक्लो पार्न र रोक्न सक्दैन

मस्को । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबारको सम्बोधनमा पश्चिमा राष्ट्रहरूलाई चेतावनी दिँदै रुसलाई एक्लो पार्ने सबै प्रयास असफल हुने र यसलाई कसैले रोक्न नसक्ने बताएका छन् । उनले यसमा सोभियत अन्तरिक्ष कार्यक्रमको उदाहरण दिँदै रुस आफैँले कठिन परिस्थितिमा रहँदासमेत उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका हुन् ।  युक्रेन युद्धका कारण रुसमाथि अमेरिका र...

रुसले ऋण तिर्न सक्दैन !

मस्को । एउटा प्रमुख क्रेडिट रेटिङ्स एजेन्सीले चाँडै नै रुस आफ्ना ऋण तिर्न असफल हुने बताएको छ । फित्च रेटिङ्सले आफ्नो विचार अघि सार्दै रुस सरकार डिफल्टमा पर्ने पक्का भएको चेतावनी दिएको हो । रुसले युक्रेनमाथि आक्रमण गरेकै कारण धमाधम रुसमाथि अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लादिन थालेपछि यो स्थिति आएको हो ।  क्रेडिट रेटिङले लगानीकर्ताहरूलाई कुनै पनि...

पश्चिमले मस्कोलाई अलग गर्न सक्दैन: रुसी कूटनीतिज्ञ

मस्को [रूस], ६ पुस: पश्चिमी साझेदारहरूले रूसलाई अलग गर्न सक्षम नहुने भियनामा सैन्य सुरक्षा र हतियार नियन्त्रण सम्बन्धी वार्तामा रूसी प्रतिनिधिमण्डलका प्रमुख कोन्स्टान्टिन गाभरिलोभले मंगलबार बताएका छन् । “उनीहरूले हामीलाई अलग गर्न चाहन्छन् तर तिनीहरू सफल हुनेछैनन्,” ग्याभ्रिलोभले युट्युबको सोलोभियोभ लाइभ कार्यक्रममा उक्त टिप्पणी गरेका हुन् । यसै बीच फरक प्रसङ्गमा उनले ग्यारेन्टीमा रुसको प्रस्तावले […]