युक्रेनमा खटिएका सेनाका आमासँग पुटिनको भेट : पर्याप्त हतियार उपलब्ध नगराइएको गुनासो

मस्को । ‘हामी तपाइँको पीडा सेयर गर्दछौं’, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लडिरहेका (जसमध्ये कतिपय मारिएका छन्) रुसी सैनिकका आमाहरूको समूहलाई भनेका छन् । ‘छोरो गुमाउनुको बदला केही पनि हुन सक्दैन’, उनले भने । धेरै आमाहरू क्रेमलिन समर्थक आन्दोलनका सदस्य हुन् । आलोचकहरूले उनीहरूलाई बैठकको लागि सावधानीपूर्वक चयन गरिएको बताएका छन् । युक्रेनमा रुसी हमलाको […]

सम्बन्धित सामग्री

सभामुखसँग राष्ट्रसङ्घका उपमहासचिव नाकामित्सुको भेट - NepaliPatra

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं निःशस्त्रीकरण मामिलासम्बन्धी राष्ट्रसङ्घीय उच्च प्रतिनिधि इजुमी नाकामित्सुले बिहीबार भेट गरेकी छन् । भेटका अवसरमा दुवैबीच हतियार निःशस्त्रीकरणमा राष्ट्रसङ्घ तथा नेपालले गरेका प्रयास, साना र हलुका हतियारसम्बन्धी कार्ययोजना, अन्तर्राष्ट्रिय सन्धि अनुमोदनलगायत विषयमा छलफल भएको थियो । सो अवसरमा सभामुख घिमिरेले निःशस्त्रीकरण मामिलामा राष्ट्रसङ्घले […]

उत्तर कोरियाली नेता किम लगत्तै चीनका उच्च कूटनीतिज्ञ वाङ किन पुगे रुस ?

चीनका उच्च कूटनीतिज्ञ वाङ यी रुस पुगेका छन् । युक्रेन युद्धमा रूसलाई निरन्तर हतियार दिएको आरोप लागिरहेको समयमा चीनमा उच्च कूटनीतिज्ञ मस्को पुगेका हुन् । मस्कोमा उनले समकक्षी सर्गेइ लाभ्रोभसँग भेट गरेका छन् । भेटपछि वाङ र लाभ्रोभ दुवैले मस्को हितमा युद्ध अन्त्य हुनुपर्ने बताएको बीबीसीले जनाएको छ । रुसी सञ्चारमाध्यमका अनुसार वाङ राष्ट्रपति भ्लादिमिर […]

किम र पुटिनबीच हतियार वार्ता हुनसक्ने अमेरिकी दाबी

उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेट हुनसक्ने बताइएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले उत्तर कोरिया र रुसबीच हतियार बिक्रीको सम्बन्धमा बैठक केन्द्रित हुने दाबी गरेकी छन् ।

अमेरिका र बेलायतले अष्ट्रेलियालाई शक्तिशाली हतियार दिँदै

काठमाडौं : अमेरिका र बेलायतले अष्ट्रेलियालाई शक्तिशाली हतियार दिने भएका छन्।  अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको औपचारिक घोषणा गर्दैछन्।बाइडेनले सान डिएगोमा अष्ट्रेलिया र बेलायतका प्रधानमन्त्रीहरूसँग भेट गरेर आणविक शक्तिबाट चल्ने पनडुब्बीसम्बन्धी सम्झौताको घोषणा गर्न लागेका हुन्। इन्डो–प्यासिफिक क्षेत्रमा चीनको सामना गर्ने प्रयासको रूपमा तीन देशहरूले २०२१ मा यो योजना घोषणा गरेका थिए। यी पनडुब्बीहरू क्यानबेरा डिफेन्स प्रोजेक्ट अन्तर्गत दिइँदैछ।यो सम्झौतामा जो बाइडेन, बेलायती प्रध

युक्रेनमा खटिएका सेनाका आमासँग पुटिनको भेट

‘हामी तपाइँको पीडा सेयर गर्दछौं’, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लडिरहेका रुसी सैनिकका आमाहरूको समूहलाई भनेका छन् । ‘छोरो गुमाउनुको बदला केही पनि हुन सक्दैन’, उनले भने । धेरै आमाहरू क्रेमलिन समर्थक आन्दोलनका सदस्य हुन् । आलोचकहरूले उनीहरूलाई बैठकको लागि सावधानी पूर्वक चयन गरिएको बताएका छन् ।  युक्रेनमा रुसी हमलाको क्रेमलिनभित्र विरोध बढिरहेको छ । देशभरि सेवारत सैनिकहरूका आमाहरूको समूहले आफ्ना छोराहरूलाई कमजोर तालिम दिइएको र पर्याप्त हतियार उपलब

रुसका राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री मोदीबीच भेट

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो युद्धको लागि उचित समय नभएको बताउनुभएको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि उज्वेकिस्तानको समरकन्दमा भएको पहिलो भेटमा मोदीले पुटिनलाई आजको समय युद्धको लागि उपयुक्त समय नभएको बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मोदीले लोकतन्त्र, कुटनीति र संवादको महत्त्वमा जोड दिनुभएको छ । रूस भारतको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता हो । भेटमा उहाँहरुबीच शान्ति र स्थायित्वमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको खबरमा उल्लेख छ । पुटिनले जतिसक्द...

युक्रेन युद्धमा रुस असफल भयो : अमेरिका

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसले युक्रेनका केही भागमा क्रूरता देखाएको तर आफ्नो युद्धको उद्देश्यमा असफल भएको बताएका छन् । युक्रेन भ्रमणका क्रममा विदेशमन्त्री ब्लिन्केनले सो धारणा राखेका हुन् ।उनले आइतबार किभमा राष्ट्रपति जेलेन्स्कीसँगको भेट गरेका थिए । विदेशमन्त्रीसँगै रक्षामन्त्री लोयड अस्टिन पनि युक्रेन भ्रमणमा छन् । युक्रेनले रुसी हमलाको प्रतिकार गर्न अमेरिकासँग सैन्य हतियार माग गरिरहेका बेला दुई अमेरिकी उच्च अधिकारी आइतकार युक्रेनको राजधानी किभ पुगेका थिए । युक्रेनी राष्ट्र

रुस-युक्रेन विदेशमन्त्री वार्ता : युद्धविराम गराउन असफल

एजेन्सी– रुस र युक्रेन युद्धको निकासका लागि भएको दुई देशका विदेशमन्त्रीको भेट असफल भएको छ । टर्कीमा भएको पहिलो चरणको वार्ता बिना सहमति विफल भएको हो । युद्धविराम गर्ने अनुमान गरिए पनि सहमति हुन नसकेको हो । रुसी विदेशमन्त्री लाभ्रोभले सैन्य कारबाही योजना अनुसार अगाडि बढेको बताएका छन् । युक्रेनलाई हतियार देखाएर पश्चिमा राष्ट्रले डरलाग्दो […]

प्रेमिकासँग पुनर्मिलनपछि दंग छन् ज्याक, तर गर्न सकेनन् गोल

इङल्यान्डका स्टार ज्याक ग्रियलिसले मैदानमा गोल गर्न सकेका छैनन् । तर उनी खुसी छन् । किनकी युरोअघि नै पूर्व प्रेमिकासँग उनको पुनर्मिलन भयो । स्रोतका अनुसार एस्टल भिल्लाका यी  २५ मिडफिल्डरले मोडल सासा एटउडलाई अहिले आफ्नो मैदान बाहिरको ‘गोप्य हतियार’ मान्छन् । किशोरावस्थामै यी दुईको भेट भएको थियो । द सनलाई स्रोतले भनेको छ,‘ज्याक र सासाको सम्बन्ध उतारचढावपूर्ण रह्यो । तर अहिले उनीहरुको पुनर्मिलन भएको छ र उनलाई कसरी चर्चाबाहिर राख्ने भन्नेमा ज्याकको ध्याउन्न छ ।&rsquo