पश्चिमलाई पुटिनको चेतावनी– रुसलाई कसैले एक्लो पार्न र रोक्न सक्दैन

मस्को । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबारको सम्बोधनमा पश्चिमा राष्ट्रहरूलाई चेतावनी दिँदै रुसलाई एक्लो पार्ने सबै प्रयास असफल हुने र यसलाई कसैले रोक्न नसक्ने बताएका छन् । उनले यसमा सोभियत अन्तरिक्ष कार्यक्रमको उदाहरण दिँदै रुस आफैँले कठिन परिस्थितिमा रहँदासमेत उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका हुन् ।  युक्रेन युद्धका कारण रुसमाथि अमेरिका र...

सम्बन्धित सामग्री

पश्चिमा देशले रुसलाई एक्लो पार्न ब्ल्याकमेल गरेको राष्ट्रपति पुटिनकाे आरोप

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धपछि अहिले विश्व 'सम्भवतः सबैभन्दा खतरनाक दशक'मा भएको बताउनुभएको छ। 'वलडाई फोरम’ नामक वार्षिक कार्यक्रममा  पुटिनले पश्चिमी देशहरूले रुसलाई एक्लो पार्न आणविक हतियारका साथ ब्ल्याकमेल गरेको आरोप पनि लगाउनु भयो । आफूमाथि आणविक हमलाको धम्की दिएको आरोपमा पुटिनले रुसले आणविक हतियारको सम्भावित प्रयोगबारे कहिल्यै अगाडि बढेर केही नभनेको बताएका बीबीसीले जनाएको छ । उहाँले आफूहरुले पश्चिमी देशका नेताहरूको भनाइको सङ्केतमा मात्रै प्रतिक्रिया दिएको दाबी गर्...

विश्व दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खतरनाक दशकमा : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अहिले विश्व दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरनाक दशकबाट गुज्रिरहेको चेतावनी दिएका छन् । बिहीबारको सम्बोधनमा पुटिनले युक्रेनमाथि रुसको आक्रमणको निर्णयलाई एकपटक फेरि जायज ठहराउने प्रयास गरेका थिए  ।'वलडाई फोरम' नामक वार्षिक कार्यक्रममा  पुटिनले पश्चिमी देशहरूले रुसलाई एक्लो पार्न आणविक हतियारका साथ ब्ल्याकमेल गरेको आरोप पनि लगाए। यो भाषणको ठिक एक दिन अघि, उनले एक नियमित आणविक अभ्यासको निरीक्षण गरेका थिए जसमा शत्रुबाट भारी परमाणु आक्रमण पछि

पुटिन भन्छन्- रुसलाई एक्लो पार्न असम्भव छ – देशसञ्चार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धका कारण पश्चिमी प्रतिबन्धको चर्काे आलोचना गरेका छन्। उनले यी प्रतिबन्धले गर्दा सारा विश्वसामु खतरा भएकाे

युक्रेनलाई झट्का, अमेरिकाद्वारा रकेट सिस्टम दिन अस्वीकार

एजेन्सी । रुस र युक्रेनबीच युद्ध जारी छ । रुसलाई एक्लो पार्ने अमेरिकी प्रयासहरू पनि प्रभावकारी साबित भएका छैनन्। योसँगै रुसले युरोपेली देश र अमेरिकालाई युक्रेनलाई हतियार सहयोग नगर्न चेतावनी दिएको थियो ।

पश्चिमाले गरिरहेको 'हाइब्रिड युद्ध'को परिणाम सबैले भोग्नेछन्- रुस

रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले रुसलाई एक्लो पार्ने पश्चिमा देशको प्रयास असफल हुने बताएका छन् । यसो भनिरहँदा उनले चीन, भारत, अल्जेरिया र खाडी मुलुकसँगको सम्बन्धको महत्वलाई भने स्पष्ट रुपमा औंल्याएका छन् ।

पश्चिमाले गरिरहेको 'हाइब्रिड युद्ध'को परिणाम सबैले भोग्नेछन्- रुस

रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले रुसलाई एक्लो पार्ने पश्चिमा देशको प्रयास असफल हुने बताएका छन् । यसो भनिरहँदा उनले चीन, भारत, अल्जेरिया र खाडी मुलुकसँगको सम्बन्धको महत्वलाई भने स्पष्ट रुपमा औंल्याएका छन् ।

रुसलाई एक्लो पार्न एसिया-प्रशान्तको गठबन्धन खोज्दै अमेरिका र नेटो

दक्षिण कोरिया र जापानी विदेशी मन्त्रीहरुलाई उच्च तहको नेटो सत्रमा पहिलो पटक आमन्त्रण गरिएको छ । रुसलाई एक्लो पार्न र युक्रेनको संकटमा चीनलाई दबाव दिनका लागि नेटोले एसियाबाट सहकार्य खोजेको हो । अमेरिकाले थप मुलुकहरूलाई संकटको पक्ष रोज्न दबाव दिइरहेको विश्लेषकहरुले बताएका छन् । यो नेटोको विश्वव्यापी विस्तारमा सहयोग पु¥याउने अवसर पनि भएको उनीहरुको भनाई छ ।नेटोका विदेश मन्त्रीहरुले युक्रेनलाई गरिने समर्थन थप बलियो बनाउन ब्रसेल्समा भेटघाट गरिरहेका छन् । उनीहरुले साझेदारसँगको समन्वय अगाडि बढाउन पन

अमेरिकाले आफ्नो हवाइ क्षेत्रमा रुसी विमानलाई प्रतिबन्ध लगायो

काठमाडौं : अमेरिकाले रुसी विमानलाई आफ्नो हवाइ क्षेत्र प्रवेशमा रोक लगाउने घोषणा गरेको छ। संसद बैठकमा सम्बोधन गर्दै राष्ट्रपति जो बाइडेनले रुसको व्यवसायिक तथा निजी सबै प्रकारका विमानलाई आफ्ना हवाइ क्षेत्र प्रवेशमा रोक लगाउने घोषणा गरेका हुन्।  युरोपेली देश र क्यानडाले यसअघि नै आफ्नो हवाइ क्षेत्र रुसका लागि बन्द गरिएको घोषणा गरिसकेका छन्। यो प्रतिबन्धले रुसलाई अझ एक्लो पार्ने र अर्थव्यवस्थामा दबाब पैदा गर्ने बाइडेनको भनाइ छ। बाइडेनले रुसी मुद्रा रुबल ३० प्रतिशत र शेयर बजारमा ४० प्रत

रुसले हमला गरेपछि युक्रेनले माग्यो सैन्य सहायता

एजेन्सी, १२ फागुन । रुसी हमलापछि युक्रेनले विश्व समुदायसँग सैन्य सहयोग मागेको छ । युक्रेनका विदेशमन्त्री डिमिट्रो कुलेबाले हतियारसहितका सैन्य सामाग्री मागेका हुन् । कुलेबाले ट्वीट गर्दै रुसले ध्वंसात्मक कदम चालेको भन्दै कडा प्रतिबन्ध लगाउन आग्रह समेत गरेका छन् । रुसलाई पूरा एक्लो बनाउन भन्दै उनले आफ्नो देशका लागि मानवीय र आर्थिक सहयोगको आग्रह समेत […]