आर्मी र एपीएफ मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा

काठमाडौं: दुई विभागीय टीम नेपाल आर्मी क्लब र शसस्त्र प्रहरीको एपीएफ मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा पुगेका छन्। अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा जारी राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुबै टोली बुधबार फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेलहरु र सेमिफाइनल खेल सम्पन्न भएका छन्।…

सम्बन्धित सामग्री

मुख्यमन्त्री पुरुष कबड्डी प्रतियोगिताको उपाधि आर्मीलाई

कैलाली : मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ। बुधवार सम्पन्न फाइनलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई हराउँदै आर्मीले उपाधि हात पारेको हो। आर्मीले एपीएफलाई ४०–१६ ले हरायो। कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ। उपविजेता एपीएफले ८० हजार हात पारेको छ। तेस्रो भएका दुई टोली सुदूरपश्चिम र लुम्बिनी प्रदेशले ४०\४० हजार रुपैयाँ प्राप्त गरेका छन्।

आर्मीलाई राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि

काठमाडौँ– मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । आज भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो । आर्मीले एपीएफलाई ४०–१६ ले हराएको छ । कैलाली जिल्ला कबड्डी सङ्घको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले एक लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ […]

आर्मी राष्ट्रिय कबड्डी च्याम्पियन

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधबार फाइनलमा अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई ४०–१६ अंकले हराउँदै आर्मीले उपाधि जितेको हो ।

आर्मीले जित्यो मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डीको उपाधि

धनगढी । विभागीय टोली नेपाल आर्मी क्लबले मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा विभागीय प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो । फाइनलमा आर्मीले एपीएफलाई ४०–१६ अंकले हराएको हो । कैलाली जिल्ला कबड्डी संघको आयोजनामा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार हात […]

आर्मीले जित्यो राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो ।देशकै सर्वाधिक धनराशिको मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपिएफलाई ४०–१६ ले हरायो । कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले नगद एक लाख ५० हजार पुरस्कार पाएको छ ।उपविजेता एपीएफले नगद ८० हजारमा चित्त बुझाएको छ । सेमीफाईनल पुग

आर्मीलाई राष्ट्रिय कबड्डीको उपाधि

काठमाडौं । त्रिभुवन आर्मी क्लबले बुधबार सशस्त्र प्रहरी बल (एपीएफ)लाई हराउँदै मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि जितेको छ । धनगढीमा सम्पन्न प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपीएफलाई ४०–१६ को स्कोरमा हराउँदै उपाधि जितेको हो । कैलाली जिल्ला कबड्डी संघले आयोजना गरेको प्रतियोगिताको विजेता आर्मीले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाएको...

कबड्डीमा आर्मी र एपीएफ भिड्ने

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली त्रिभुनव आर्मी क्लब र नेपाल एपीएफ क्लब भिड्ने भएका छन् ।

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता: आर्मी र एपीएफ फाइनलमा

काठमाडौँ– मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि नेपाल आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब भिड्ने भएका छन् । अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा जारी राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि बुधबार भिडन्त हुनेछ । सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेलहरू र सेमिफाइनल सम्पन्न भएका छन् […]