आर्मी राष्ट्रिय कबड्डी च्याम्पियन

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधबार फाइनलमा अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई ४०–१६ अंकले हराउँदै आर्मीले उपाधि जितेको हो ।

सम्बन्धित सामग्री

महिला कबड्डीमा आर्मी च्याम्पियन

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार भएको सीता दाहाल स्मृति राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि नेपाल आर्मी टिमले जितेको छ । फाइनलमा आर्मीले एपीएफ क्लबलाई २५–२४ अंकले पराजित गर्‍यो ।

कबड्डी सुपर लिगमा आर्मी र पुलिस च्याम्पियन

२५ फागुन, काठमाडौं । नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लवले कबड्डी सुपर लिग प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल कबड्डी संघको आयोजनामा शुक्रवार सम्पन्न प्रतियोगितामा पुलिसले महिलातर्फ र आर्मीले पुरुषतर्फ कबड्डी लिगको उपाधि जितेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपीएफ क्लवलाई ४०–१३ […]

कबड्डी पुरुषतर्फको स्वर्णका लागि आर्मी र लुम्बिनी भिड्ने

पर्वत : नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत कबड्डी पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेश स्वर्ण पदकका लागि भिड्ने भएका छन्।बुधबार सम्पन्न सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ३६–२१ प्वइन्टले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।अर्को खेलमा लुम्बिनी प्रदेशले नेपाल प्रहरी क्लबलाई २७–१० प्वइन्टले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो।फाइनल चरणमा प्रवेश गरेका आर्मी र लुम्बिनीले लिग चरणका खेलमा अपराजित रहँदै समूह विजेता घोषि