मोको वालेट नेपाल क्लियरिङ हाउसको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भएको छ । मोको स्वीचमा आवद्ध हुने पहिलो डिजिटल वालेट हो ।
नेशनल पेमेन्ट स्वीचमा आवद्ध हुने पहिलो भुक्तानी सेवाप्रदायक हुन पाएकोमा उत्साहित भएको कम्पनीले जनाएको छ ।
पेमेन्ट स्वीचमा हालसम्म १८ वटा वाणिज्य बैंकहरू ५ वटा विकास बैंकहरू तथा ६ वटा फाइनान्स कम्पनीहरू गरी जम्मा २८ बैक वित्तीय संस्थाहरू आवद्ध भएका छन्...