काठमाडौं । कोरोना महामारीले प्रदर्शन प्रभावित बनिरहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ले अन्ततः नयाँ रिलिज मिति तय गरेको छ । सुदर्शन थापा निर्देशित यो लभस्टोरी फिल्मले आगामी भदौ १७ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ । एबी इन्टरनेसनलले निर्माण गरेको फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका छ । यो फिल्मबाट पूजा महंगी […]