केपी ओली गणतन्त्र विरोधी हुन् : माधवकुमार नेपाल

काठमाडौँ - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली र उनी निकटका नेताहरुबाट गणतन्त्र र संघीयता विरोधी आवाज उठाउन थालेको बताएका छन् । आफूनिकट जनसंगठनका नेता कार्यकर्तासँग 'भर्चुअल' संवादमा बोल्दै नेता नेपालले भने, ‘केपी ओलीका कारण आज एमाले गणतन्त्रविरोधी हो कि भन्ने प्रश्नचिन्हम…

सम्बन्धित सामग्री

केपी ओली, माधव नेपाल, झलनाथ र बाबुरामको जम्काभेट, राजनीतिक गफगाफ

काठमाडौं, २ असार । पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको छोरीको विवाह समारोहमा उपस्थित् हुने क्रममा नेताहरुबीच आज भेटवार्ता भएको हो । सो भेटवार्तामा राजनीतिक गफगाफ भएको नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जानकारी दिएका छन् । पछिल्लो […]

केपी ओली र माधव नेपाल मिलेर मलाई धेरै पटक सताएका छन्ः वामदेव गौतम

काठमाडौं, १५ असार । नवगठित नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले केपी शर्मा ओली र माधवकुमार नेपाल एकअर्काको दुश्मन नभएको बताएका छन् । प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै संयोजक गौतमले भने, “तत्कालीन नेकपाबाट अहिले चारवटा पार्टी बनेका छन् । तर मुख्य समस्या तीनवटा […]

गठबन्धन गर्न केपी ओली ज्ञानेन्द्रको निवास पुगे : माधवकुमार नेपाल

‘उनी(ओली) पनि गठबन्धन गर्दैछन् । कोसँग थाहा छ ? सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘राप्रपासँग साँठगाँठ गर्न खोजेका छन् । विदेशीसँग दलाली गर्न पार्टीसँग तालमेल मिलाउन खोजिरहेका छन् ।’

केपी ओली गफाडी हुन् – माधवकुमार नेपाल

भक्तपुर – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गफाडीको संज्ञा दिएका छन्। एमाले गफाडीहरुको जमात भएको भन्दै उनले सरकारमा हुँदासमेत केपी ओलीले गफबाहेक अरु नगरेको आरोप लगाए। नेकपा एकीकृत समाजवादी मध्यपुर थिमि नगर सङ्गठन कमिटीले बिहीबार बालकुमारीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘एमाले गफाडीहरुको जमात हो। […]

‍माधव नेपालले घरमा आगो लगाए, खरानी घसेर तीर्थयात्रामा निस्किए- केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थयात्रामा निस्किएको टिप्पणी गरेका छन्।

एमाले कार्यदल र दुबै पक्षका सांसदहरु छलफल गर्दै

पार्टीभित्रको विवाद मिलाउन नेकपा एमालेका अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरु सम्मिलित कार्यदलले पार्टी एकताका लागि तयार गरेको १० बुँदे सहमति कार्यान्वयनमा एकपक्षले अर्कोपक्षलाई दोषारोपण गरिरहेका बेला कार्यदलका सदस्य र एमाले सांसदहरु छलफलमा सक्रिय भएका छन् । नेकपा एमालेका दुवै तर्फ रहेका सांसदहरुले १० बुँदे सहमति जुटाउने कार्यदलमा रहेका नेताहरुसँग सिंहदरबारमा आज …

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल वार्तास्थलबाट बाहिरिए

एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल वार्तास्थलबाट बाहिरिएका छन् । बाहिरिने क्रममा ओली र नेपालले प्रतिक्रिया दिन मानेनन् ।  कार्यदलस्तरमा छलफल सकारात्मक भएपछि ओली र नेपालबीच नक्सालस्थित एक...

ओली–नेपाल भेट : २ फागुनमै फर्कनुपर्ने नेपालको प्रस्ताव ओलीले गरे अस्वीकार

एमाले अन्तर्विरोध दुर्घटनाउन्मुख भएकै वेला प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र माधवकुमार नेपाल संवादमा बसे पनि विनानिष्कर्ष टुंगिएको छ । बुधबार होटेल मेरियटमा भएको ‘वान अन वान’ संवादमा विवाद समाधानका...