पार्टीभित्रको विवाद मिलाउन नेकपा एमालेका अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरु सम्मिलित कार्यदलले पार्टी एकताका लागि तयार गरेको १० बुँदे सहमति कार्यान्वयनमा एकपक्षले अर्कोपक्षलाई दोषारोपण गरिरहेका बेला कार्यदलका सदस्य र एमाले सांसदहरु छलफलमा सक्रिय भएका छन् । नेकपा एमालेका दुवै तर्फ रहेका सांसदहरुले १० बुँदे सहमति जुटाउने कार्यदलमा रहेका नेताहरुसँग सिंहदरबारमा आज …