श्रद्धाञ्जलीसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नारायणकाजीको जवाफ- राजनीतिक संस्कृतिको स्खलन त्यहाँसम्म पुग्यो होला र ?

नेकपाको विभाजनपछि प्रधानमन्त्री केपी ओली तथा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको नेकपाबीच आरोप–प्रत्यारोपको शृंखला चलिरहेको छ । दुवै समूहबीच देशव्यापी भेला र नेता–कार्यकर्ता तानातानको प्रतिस्पर्धा चलिरहेका बेला प्रधानमन्त्री...