श्रद्धाञ्जलीसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नारायणकाजीको जवाफ : राजनीतिक संस्कृतिको स्खलन त्यहाँसम्म पुग्यो होला र ?
नेकपाको विभाजनपछि प्रधानमन्त्री केपी ओली तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको नेकपाबीच आरोप–प्रत्यारोपको शृंखला चलिरहेको छ । आइतबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले अर्को समूहका अध्यक्ष प्रचण्ड–नेपाललाई लक्षित...