ओमिक्रोनको संक्रमण रोकथामका लागि सरकारको ३६ बुँदे आदेश (पूर्णपाठसहित)

२ माघ, काठमाडौं । सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि ३६ बुँदे आदेश जारी गरेको छ । पछिल्लो मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम, उपचार, नियन्त्रण र निदानका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिको अधिकार प्रयोग गरी आदेश जारी गरेको हो । सो आदेश अनुसार अब आमसभा, […]