महामारीमा मानसिक तनावबाट छुटकारा पाउन यस्ता छन् मनाेविश्लेषकका सुझाव

काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न अहिले पनि देशमा निषेधाज्ञा जारी छ। त्यसो त अत्यवश्यक कामबाहेक बाहिर हिँड्डुल गर्न निषेध छ। घरभित्रै सर्वसाधारण बसिरहेका छन्। कतिपयलाई घरभित्र बस्दा-बस्दा मानसिक समस्या समेत हुने गरेको पाइन्छ। दिन कटाउन पनि सकस छ। अझ सामाजिक सञ्जालमा आएका कोरोनाका विभिन्न नकरात्मक सामग्रीहरूले उनीहरु चिन्तित बनेका छन्। यस्तो समस्याबाट छुटकारा पाउन मनोविश्लेषक बासु आचार्य भन्छन,‘अहिले घरभित्रै बस्नुपर्ने बाध्यता छ,यसबेला जाे काेहीलाई छटपटी हुन्छ,य

सम्बन्धित सामग्री

परिवारसँग रमाइलो गरे आउँदैन मानसिक समस्या

काठमाडौंं : अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध मुुलुक लडाइँमै उत्रिएको छ।  त्यस सत्रमा जनजीवन घरमै बसेर बितिरहेको छ। यस्ता अवस्थामा कतिपयले मानसिक समस्या सामना गरिहेका छन्। परिवारसँग रमाइलो वातावरणमा बस्ने बानीले मानसिक समस्याबाट छुटकारा पाउने विज्ञहरूको सुझाव छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका...

परिवारसँग रमाइलो गरे आउँदैन मानसिक समस्या

अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध मुुलुक लडाइँमै उत्रिएको छ । त्यस सत्रमा जनजीवन घरमै बसेर बितिरहेको छ । यस्ता अवस्थामा कतिपयले मानसिक समस्या सामना गरिहेका छन् । परिवारसँग रमाइलो वातावरणमा बस्ने बा(नीले मानसिक समस्याबाट छुटकारा पाउने विज्ञहरूको सुझाव छ ।