सुर्खेतः कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जनशक्ति अभाव झेलिरहेको कर्णालीमा स्वास्थ्यकर्मी नियुक्त गरिएको छ।
प्रदेश सरकारले विभिन्न पदमा करार सेवामा १ सय १२ जना स्वास्थ्यकर्मी नियुक्त गरेको हो। नियुक्त हुनेहरूमा स्टाफ नर्स ७६ जना, ल्याब टेक्निसियन १२ जना, हेल्थ असिस्टेन १० जना, रेडियोग्राफर ६ जना, फार्मेसी सहायक ६ जना…