एशियन लाइफको प्रस्तावित लाभांश पारित

एशियन लाइफ इन्स्योरेन्सको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजी २ अर्ब ९० करोड ८१ लख रुपैयाँको ८.५० प्रतिशतले हुन आउने २४ करोड ७१ लख ८९ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.४४ प्रतिशतले हुन आउने १ करोड ३० लाख रुपैयाँ नगद लाभांश […]