महोत्सवको ठेक्कापट्टा

सिजन मेला महोत्सवको छ। देशभर विभिन्न नाममा यतिबेला मेला, महोत्सव चलिरहेका छन्। पोखरामा पनि एकपछि अर्को मेला महोत्सव चलिरहेका छन्। जब मेला महोत्सवको सिजन सुरु हुन्छ, तब पोखराका कलाकारबीच एउटा प्रसंग चल्छ ‘मेलाको ठेक्कापट्टा’।

सम्बन्धित सामग्री

ठेक्कापट्टा मिलाईदिन गृहमन्त्री श्रेष्ठलाई माओवादी कार्यकर्ताको प्रेसर

काठमाडौं, २० चैत्र । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी केन्द्रकै नेता तथा कार्यकर्ताबाट ठेक्कापट्टा मिलाईदिन दवाब आएको खुलासा गरेका छन् । आज (शनिबार) काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिहरुको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले माओवादीकै साथीहरुले ‘हामीले लडेर ल्याएको व्यवस्था, लौन ठेक्कापट्टा मिलाइदिनु पर्यो’ भन्नेगरेको बताएका हुन् । ‘कतिपय साथीहरु भन्नुहुन्छ, हामीले लडेर संघर्ष […]

मन्त्रालयको काम नीति निर्माण गर्ने हो, ठेक्कापट्टा गर्ने होइनः मन्त्री जोशी

काठमाडौं,२० जेठ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले मन्त्रालयको काम नीति बनाउने भएकाले ठेक्कापट्टाका विषयमा ध्यान नदिने बताएका छन । ज्येष्ठ नागरिक सङ्घ चितवनले आज यहाँ आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उनले ठेक्कापट्टाको काम आफू नेतृत्वको मन्त्रालयले नगर्ने बताए । उनले भने , “मन्त्रालयको काम भनेको नीति, नियम र कानुन बनाउने हो । ठेक्कापट्टा […]

आफ्नो ठेक्कापट्टा भएको पालिकामा उम्मेदवार बन्न नपाउने

काठमाण्डौ – ठेकेदारले आफ्नो ठेक्कापट्टा भएको पालिकामा वैशाख ३० गते हुने चुनावका लागि उम्मेदवार बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले जारी गरेको उम्मेदवारको स्वघोषणामा सर्वोच्च अदालतले थप व्याख्या गर्दै आफ्नो ठेक्कापट्टा भएको पालिकामा उम्मेदवार बन्न नपाउने आदेश दिएको हो । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले निर्वाचन आयोगविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै स्वघोषणासम्बन्धी व्यवस्थामा थप व्याख्या गरेको हो । आदेशमा भनिएको छ, ‘कानुनले निर्धारित योग्यता पुगेको र प्रचलित कानुनमा तोकिएको अन्य अयोग्यता नभए निजले मन...

आफ्नो पालिकाबाहेक अन्यत्र ठेक्कापट्टा गर्ने व्यक्ति उम्मेदवार बन्न पाउने

काठमाडौँ– सर्वोच्च अदालतले आफ्नो पालिकाबाहेक अन्यत्र ठेक्कापट्टा गर्ने व्यक्ति स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनसक्ने आदेश दिएको छ। गत चैत १६ गते आयोगले उम्मेदवार हुन ‘कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पति सम्बन्धी व्यवहारमा संलग्न नरहेको’ स्वघोषणा गर्नुपर्ने निर्णय सार्वजनिक गरेको थियो। आयोगको उक्त निर्णयले ठेक्कापट्टामा लागेको व्यक्तिको राजनीति गर्न पाउने अधिकार हनन भएको दाबी […]

आफ्नो स्थानीय निकायबाहेकमा ठेक्कापट्टा गर्ने उम्मेदवार बन्न पाउने

काठमाडौं, ७ वैशाख । सर्वोच्च अदालतले ठेक्कापट्टा गर्नेलाई उम्मेदवार बन्न रोक लगाउने फैसला सुनाएको छ । तर, ठेक्कापट्टा आफ्नो स्थानीय निकायबाहेक अन्यत्र गरेको भए उम्मेदवार बन्न पाउने गरी व्याख्या गरेको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले यादव श्रेष्ठले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमा यस्तो फैसला सुनाएको हो । आयोगको ठेक्कापट्टा गर्ने उम्मेदवार हुन […]

ठेक्कापट्टा र अरू कारोबारमा संलग्नले उम्मेदवारी दिन नपाउने

निर्वाचन आयोगले स्थानीय तहको ठेक्कापट्टा र अरू कारोबारमा संलग्न रहेको व्यक्तिलाई उम्मेदवार हुन रोक लगाउने निर्णय गरेको छ ।

स्थानीय निर्वाचन : ठेक्कापट्टा गर्नेलाई उम्मेदवार बन्न कडाइ

काठमाडौं : निर्वाचन आयोगले आगामी स्थानीय निर्वाचनमा ठेक्कापट्टामा संलग्न व्यक्तिलाई उम्मेदवार बन्न कडाइ गरेको छ।आयोगले बुधबार स्थानीय तह निर्वाचन निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो। निर्देशिका अनुसार अब उम्मेदवार हुँदा ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको स्वघोषणा गर्नुपर्नेछ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिअनुसार स्थानीय तहको निर्वाचनमा उमेदवार हुन चाहने व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ।&nb

निर्माण व्यावसायी महासंघ ठेक्कापट्टा मिलाउने संस्था होइन्ः रवि सिंह (भिडियोसहित)

काठमाडौं, २८ फागुन । नेपाल निर्माण व्यावसायी महासंघका अध्यक्ष रवि सिंहले आफ्नो कार्यकालमा निर्माण व्यावसायी महासंघ भनेको ठेक्कापट्टा मिलाउने संस्था होइन् भन्ने कुरा आफुले प्रमाणित गरेको दाबी गरेका छन् । हिजो राती प्राइम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले आफु निर्वाचित भएर आएपछि नितिगत रुपमा धेरै कुराहरुमा परिवर्तन गरेको भन्दै […]