कहिलेकाहीं राति अचानक निद्रा खुल्छ । खलखली पसिना आउँछ । मुटुको धड्कन बढ्छ । के कारणले होला ? कतिले भन्छन्, यो मुटुरोगको लक्षण हो । कतिले भन्छन्, मानसिक समस्याले यस्तो हुनसक्छ । कतिले भन्छन्, महिलाहरुको महिनावारी सुकेपछि यस्तै हुन्छ । हामीले मुटुरोग विशेषज्ञ, मनोचिकित्सक र प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग सोध्यौं । हृदयघातको संकेत पनि हुनसक्छ […]