कर्णालीमा स्ववियु निर्वाचन : १५ क्याम्पसमा क्रन्तिकारी, १२ नेविसंघ र पाँच अनेरास्ववियु

सुर्खेत- कर्णाली प्रदेशका विभिन्न क्याम्पसहरूमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावमा अखिल क्रान्तिकारी अगाडि आएको छ । पछिल्लो परिणाम अनुसार माओवादी निकट अखिल क्रान्तिकारी १५ क्याम्पसमा जित निकाल्दै अगाडि देखिएको हो । यस्तै कांग्रेस निकट नेविसंघले १२ र एमाले निकट अनेरास्ववियुले ५ क्याम्पसमा चुनाव जितेको छ । ...

सम्बन्धित सामग्री

स्ववियु निर्वाचन – देशभरका २४३ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु पहिलो

चैत ६ काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशभरका २४३ क्याम्पसहरूमा भएको स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ । हालसम्म अनेरास्ववियु पहिलो स्थानमा देखिएको छ । अनेरास्ववियु १०६ वटा कलेजमा विजयी भएर पहिलो स्थानमा देखिएको हो । त्यस्तै अनेरास्ववियुलाई पछ्याउँदै नेविसंघ दोस्रो स्थानमा छ । उसले हालसम्म ७९ कलेजमा निर्वाचन जितेको छ । त्यस्तै अखिल क्रान्तिकारिले […]

कर्णाली स्ववियु निर्वाचन : नेविसंघ ५ र अनेरास्ववियु ४ वटा क्याम्पसमा विजयी

सुर्खेत । कर्णाली प्रदेशमा आठ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियू निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस निकट नेविसंघ पाँच र नेकपा एमालेसम्वद्ध अनेरास्ववियूले चार पाच स्थानमा विजय प्राप्त गरेका छन् । अनेरास्ववियूको तर्फबाट सुर्खेतको सिम्ता बहुमुखी क्याम्पसमा घनश्याम रेग्मी, अमरदीप क्याम्पसमा अनुप ढकाल र भेरी क्याम्पस गुमीमा शक्ति पौडेल विजयी […]