सिन्धुपाल्चोकमा स्ववियु निर्वाचन : क्रान्तिकारी ४, अनेरास्ववियु र नेविसंघ तीन/तीन क्याम्पसमा विजयी

सिन्धुपाल्चोक । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत मतदान र निर्विरोधसहित १० क्याम्पसहरुको मत परिणाम सार्वजनिक भएको छ । १२ क्याम्पस मध्ये २ क्याम्पसमा भने निर्वाचन प्रक्रिया नै सुरु भएको छैन । १० क्याम्पस मध्ये ५ क्याम्पसमा यसअघि नै निर्विरोध नेतृत्व चयन भइसकेका छन् । ५ क्याम्पसमा भने आज मतदान भएको थियो । हालसम्म चार क्याम्पसमा अनेरास्ववियु […]

सम्बन्धित सामग्री