एमालेका मन्त्री टुंगो लगाउन बालकोटमा छलफल

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुलाई बालकोट बोलाएका छन्।नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउन ओलीले आफू निकट नेताहरुलाई बोलकोट बोलाएका हुन्। महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरु यतिबेला बालकोट पुगिसकेका छन्। अध्यक्ष ओलीले आजै केही मन्त्री पठाउने तयारी स्वरुप नेताहरुलाई बोलाएर छलफल सुरु गरेका हुन्। एमालेबाट उपाध्यक्ष पौडलको नेतृत्वमा सरकारमा सह

सम्बन्धित सामग्री

मन्त्री छान्न बालकोटमा निकटस्थसँग छलफल गर्दै ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट मन्त्री बन्नेहरूको नाम टुंगो लगाउन छलफल थालेका छन् ।

एकजना कि बढी मन्त्री राख्ने भन्नेमा छलफल जारी छ : डा.भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम प्रधानमन्त्रीको शपथसँगै केही मन्त्रीहरूको पनि शपथ गर्ने गरी सत्ता गठबन्धनको बैठकमा छलफल जारी रहेको बताएका छन् । नयाँ बानेश्वरस्थित बैठकस्थलबाट बाहिरिने क्रममा डा.भट्टराईले छलफल जारी रहेकाले केहीबेरमै टुंगो लाग्ने बताए । ‘प्रधानमन्त्रीले आज शपथ ग्रहण गर्नुहुन्छ, । सत्ता गठबन्धनमा रहेका दलहरूबाट अहिले एकएक जना मन्त्री पठाउने कि बढी पठाउने भन्ने छलफल भइरहेको छ । छलफल राम्रो ढंगले भइरहेको छ’, भट्टराईको भनाइ छ ।

मन्त्रीबारे टुंगो लगाउन माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ। ८ बजेका लागि बोलाइएको बैठक भर्खर सुरु भएको हो। पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो। बैठकले माओवादी केन्द्रबाट को-को मन्त्री हुने भन्ने टुंगो लगाउने छ। नारायणकाजी श्रेष्ठ र वर्षमान पुनको नाम चर्चामा…

मन्त्री टुंग्याउन काँग्रेस नेताहरुको छलफल शुरु

काठमाडौँ । पार्टीबाट मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउन सत्तारुढ नेपाली काँग्रेसको शीर्ष नेता र पदाधिकारीसहितको बैठक शुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा शुरु भएको बैठकले मन्त्री टुंगो लगाउने नेताहरुले बताएका छन् ।

मन्त्री चयनका लागि कांग्रेस नेताहरुको छलफल शुरु

२० असोज, काठमाडौं । पार्टीबाट मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउन सत्तारुढ नेपाली कांग्रेसको शीर्ष नेता र पदाधिकारीसहितको बैठक शुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा शुरु भएको बैठकले मन्त्री टुंगो लगाउने नेताहरुले बताएका छन् । सत्तारुढ दलहरुबीच मंगलबार मन्त्रालय बाँडफाँटमा सहमति जुटेको थियो । जस अनुसार कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री […]

नेकपा एसबाट तीन मन्त्रीको टुंगो लाग्यो

काठमाडौं, १२ असोज । नेकपा एकीकृत समाजवादी पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउन शिर्ष नेताहरु जुटेका छन् । अहिलेसम्म मन्त्री बन्ने तीनजनाको नाम टुंगो लागेको छ । नेकपा एसका एक नेताका अनुसार विरोध खतिवडा, किसान श्रेष्ठ र प्रेमबहादुर आले मन्त्री बन्ने टुंगो लागेको छ । नेकपा एसबाट बाँकी ३ मन्त्रीबारे छलफल भइरहेको बुझिएको छ […]

देउवा सरकारमा कसलाई मन्त्री बनाउने? जसपाले थाल्यो छलफल

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीबाट मन्त्री हुने नेताको नामबारे टुंगो लगाउन छलफल थालेको छ। च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जसपाको केन्द्रीय कार्यकारिणी बैठकमा सरकारमा सहभागी हुने नेताको टुंगो लगाउन छलफल भइरहेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए। मंगलवारदेखि सुरु भएको जसपाको बैठकले यसअघि नै महन्थ ठाकुर सहितका नेतालाई कारवाही गरिसकेको छ।…

देउवा सरकारमा कसलाई मन्त्री बनाउने ? प्रचण्डले थाले पार्टीमा छलफल

काठमाडौं : सरकार विस्तार र पार्टी संगठनबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। माओवादीले स्थायी कमिटीका नेताहरु जनार्दशन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्री बनाए पनि अरु मन्त्रीको टुंगो लगाउन…

सरकारमा सहभागी हुने नेताको नाम टुंगो लगाउन प्रचण्डले थाले पार्टीमा छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन छलफल थालेका छन्। पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीका नेताहरुलाई बोलाएर प्रचण्डले छलफल थालेका हुन्। माओवादी केन्द्रबाट नेताहरु जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा मन्त्री बने पनि अरु नेताहरु बारे टुंगो लागेको छैन्। पार्टी कार्यालयका…

मन्त्रीको टुंगो लगाउन पौडेल पक्षको बैठक सुरु

काठमाडौं : पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहको बैठक सुरु भएको छ।महामन्त्री शशांक कोइरालाको निवासमा महाराजगंजमा बैठकले भर्खरै सुरु भएको हो। बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार पौडेल समूहबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउने विषयमा छलफल भइरहेको छ।नेता पौडेल पक्षबाट मन्त्री बन्न थुप्रैले आकांक्षा राखेको बुझिएको छ। ‘मन्त्रीका आकांक्षीहरु धेरै छौं, छलफलबाट हेरौं क–कसलाई सरकार