मन्त्रीबारे टुंगो लगाउन माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ। ८ बजेका लागि बोलाइएको बैठक भर्खर सुरु भएको हो। पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो। बैठकले माओवादी केन्द्रबाट को-को मन्त्री हुने भन्ने टुंगो लगाउने छ। नारायणकाजी श्रेष्ठ र वर्षमान पुनको नाम चर्चामा…

सम्बन्धित सामग्री

मन्त्री छान्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, को-को बन्दै छन् मन्त्री?

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ। पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो। माओवादी केन्द्रबाट को-को मन्त्री हुने भन्नेबारे टुंगो लागेको छैन। तर, नारायणकाजी श्रेष्ठ र वर्षमान पुनको नाम चर्चामा छ। नेकपा (एमाले) विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारीमा…

पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक केन्द्रीय कार्यालयमा सुरु भएको छ।

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ,३ पुष । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारी बैठक पार्टी मुख्याललय पेरिसडाँडामा बस्दैछ । आज अपराह्न बोलाइएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसदीय दलको नेता चयनलगायतका बारेमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । पदाधिकारी बैठकमा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई पनि बोलाइएको छ । बैठकका क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित सांसदलाई बधाई […]

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारी बैठक पार्टी मुख्याललय पेरिसडाँडामा बस्दैछ । आज अपराह्न बोलाइएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसदीय दलको नेता चयनलगायतका बारेमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । पदाधिकारी बैठकमा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई पनि बोलाइएको छ । बैठकका क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित सांसदलाई बधाई दिने […]

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज आइतबार बस्ने भएको छ । बैठक दिउँसो २ बजे कोटेश्वर पेरिसडाँडास्थित पार्टी कार्यालय बस्न लागेको हो । बैठकमा संसदीय दलको नेता चयन र सरकार गठनका विषयमा छलफल हुने महासचिव देव गुरुङले जानकारी दिनुभयो । माओवादी केन्द्रमा संसदीय दलको नेता अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने निश्चित छ […]

आज पनि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यी विषयमा छलफल हुँदै

काठमाडौं, मंसिर १८ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे बस्ने तय भएको बैठकमा सम्मपन्न आम निर्वाचनको समीक्षाका साथै नयाँ सरकार निर्माणबारे छलफल हुने बताइएको छ । यसअघि शनिबार पनि पार्टी कार्यालयमा पदाधिकारी बैठक बसेको थियो । शनिबार बसेको पदाधिकारी बैठकले माओवादी जता पनि […]

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक अहिले बसिरहेको छ। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको समीक्षा गर्ने मुख्य एजेण्डासहित पदाधिकारी बैठक बसेको हो। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले...

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा गर्न नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपरान्ह ३ बजे बैठक बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्राप्त परिणाम तथा आगामी रणनीतिका बारेमा छलफल हुने उनले बताए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा छ ।

माओवादी पदाधिकारी बैठक पेरिसडाँडामा जारी

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (मङ्गलबार) पनि माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेको छ ।