काठमाडौं : सरकार विस्तार र पार्टी संगठनबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
माओवादीले स्थायी कमिटीका नेताहरु जनार्दशन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्री बनाए पनि अरु मन्त्रीको टुंगो लगाउन…