दोहोरिने दुर्घटना !

पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटना भएपछि फेरि एकपटक नेपाली आकाशको सुरक्षाप्रति प्रश्न उठेको छ । आन्तरिक उडानतर्फको अहिलेसम्मकै सबैभन्दा ठूलो यो दुर्घटनामा परी विमानमा सवार ७२ जनाको मृत्यु भएको छ । आइतबार बिहान काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर–७२ विमान पोखरा–१५ स्थित नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो । विमानमा चार […]