दुर्घटना भएको यतीको विमानमा कति थिए यात्रु?

काठमाडौं : पोखरामा यती एयरलायन्सको विमान दुर्घटना भएको छ। काठमाडौंबाट बिहान १० बजेर ३३ मिनेटमा पोखराका लागि उडेको यती एयरलायन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो। एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए। कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती नदीको खों‌चमा…

सम्बन्धित सामग्री

छुटाउनै नहुने साताका मुख्य ११ खबर

काठमाडौं। राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारको मनोनयन तयारी भइरहेको छ। राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्र्ने, १ सिटका लागि सयजना बढीको नाम सिफारिस भएको छ। पोखरामा भएको यतीको विमान दुर्घटना मानवीय त्रुटिले भएको जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ। नागढुंगामा निर्माण भइरहेको सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुन ९८ मिटर मात्रै बाँकी रहेको छ।

यतीको विमान दुर्घटना जाँचबुझ आयोग : म्याद ४५ दिन थप

काठमाडौं, चैत २ । यती एयरलाइन्सको विमान दुर्घटनाको जाँचबुझ गर्न बनेको आयोगको म्याद ४५ दिन थपिएको छ । आयोगलाई प्रारम्भिक रूपमा दिएको ४५ दिनको समय घर्किएपछि मंगलबारको मन्त्रिपरिषद् बैठकले थप ४५ दिन समय दिने निर्णय गरेको हो । काठमाडौंबाट पोखराका लागि माघ १ गते बिहान १०ः३२ मा उडेको यतीको विमान १०ः५७ मा पोखराको सेती नदी […]

यतीको विमान दुर्घटना जाँच्न यति ढिला किन ? आयोगको समय डेड महिना थपियो

सरकारले यती एयरको विमान दुर्घटनासम्बन्धी जाँच आयोगको म्याद ४५ दिन थप्ने निर्णय गरेको छ । सरकारले यती एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी जाँच आयोगको म्याद थपेको छ ।

यतीको विमान दुर्घटना : प्रारम्भिक कारण ‘इन्जिन ब्लेड सिधा हुनु’

माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एयरलायन्सको एटीआर विमान दुर्घटना हुनुको प्रारम्भिक कारण दुबै इन्जिनका प्रोपेलर (ब्लेड) फेदर हुनु अर्थात् निश्चित डिग्री अनुसार छड्के नभई ९० डिग्रीमा रहनु (सिधा) देखिएको छ ।

आन्तरिक उडानमा सबैभन्दा बढी मानवीय क्षति

नेपालको हवाई क्षेत्रमा पहिलोपटक एटीआर–७२–५०० विमान दुर्घटना भएको छ । आइतबार पोखरामा पहिलोपटक यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा परेसँगै आन्तरिक उडानमा सबैभन्दा ठूलो मानवीय क्षति पनि भएको छ । करिब ८ महिनाको अन्तरालमा दुई दुर्घटनाबाट ९४ यात्रुले ज्यान गुमाएका छन् । आन्तरिक उडानमा व्यावसायिक यात्रुवाहक विमान सन् २०१६ पछि आइतबार यतीको विमान दुर्घटना भएको छ […]

यतीको विमान दुर्घटनाः आठ देशका यात्रु सवार, कुन देशका कती ?

काठमाडौं। आज कास्कीको पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ‘९ एन–एएनसी’ विमानमा नेपालसहित ८देशका नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। काठमाडौंबाट चालक दलका चार सदस्यसहित ७२जना यात्रु बोकेर पोखरा उडेको उक्त जहाज पोखरा रंगशाला नजिक सेती नदीको खोंचमा खसेको थियो। विमानमा नेपाली ५३, भारतीय ५,रुसी ४, दक्षिण कोरियाली २ र फ्रान्स,अर्जेन्टिना,आयरल्याण्ड र अष्ट्रेलियाका एक–एक जना यात्रु रहेका थिए।