१० वैशाख, खलङ्गा । पुल निर्माण गर्दाको ज्याला नपाएपछि श्रमिकले झोलुग्ङे पुल बन्द गरेका छन् । दुई वर्ष अगाडि निर्माण भएको दार्चुलाको दुहुँ गाउँपालिका-१ र ५ जोड्ने झोलुङ्गे पुलमा काम गरेका स्थानीय मजदुरले काम गरेको ज्याला नपाए पछि पुल बन्द गरेका हुन् । गाउँपालिकाको रु दुई करोड १० लाख लागत रहेको तीन सय ९० मिटर […]
काठमाडौँ,२७ मँसिर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बुलिङटारकी तारा कुमालको दैनिकी बालुवा चाल्ने, इँटा बोक्ने र ढलानका लागि मसला बनाउनमै बित्छ । कुमालले मजदुरी गर्न थालेको पाँच वर्ष भयो । काम नगरे साँझ–बिहानको छाक टार्न मुस्किल पर्छ । तर दिनभरि उस्तै काम पुरुष बराबर गर्दा पनि ज्याला भने कम आउँछ । पुरुष मजदुर सँगै बराबरी […]
दैनिक ज्याला मजदुरहरूको संघले एक सूचना जारी गरेको छ, जसमा उनीहरूले आफूहरूको भुक्तानीमा ३ महिनाभन्दा बढी ढिलाइ गर्ने निर्माताहरूसँग काम गर्न अस्वीकार गरेका छन् ।
कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडक खण्डको सिंजा गाउँपालिका – २ घोडेङ्गा गाउँदेखि कनकासुन्दरी गाउँपालिका – ८ रोकायावाडासम्मको सडक खण्डमा काम गरेका मजदुरले ज्याला पाएका छैनन् । सिंजा गाउँपालिका १ की मुलकली कामीले ज्याला मजदुरी गरेको ज्याला नपाएको गुनासो गरिन । उनले भनिन् ‘दैनिक पाँच सय रुपियाँ ज्याला दिने भनेर काममा लगाएका हुन् । अहिले काम गरेको दुई बर्ष भयो त्यही पनि दिएका छैनन् ।’उनले अगाडि थपिन्, ‘घरनजिकै आएको विकास निर्माणमा ज्याला मजदुरी गर
कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को सडक निर्माण गरेका मजदुरले ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी गरेका हुन । गत असार मसान्तमा मजदुरले भुक्तानी पाउनुपर्ने भए पनि हालसम्म ज्याला पाएका छैनन् । मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १३२ कामदार वडा नं १ बाट छनोट भएका थिए । प्रति व्यक्ति ५० दिनसम्म काम गरे पनि कामदारले ज्याला नपाएको गोकर्णप्रसाद जैसीले जानकारी दिए ।उनले आफुहरुलाई ५० दिनस
अर्धदक्ष जनशक्तिको प्रतिदिन सात सय ८४ रूपैयाँ कायम गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। उनका अनुसार क्लिनर, चेन मेन/सर्भे हेल्पर, खानीमा काम गर्ने भरिया, ज्यामी कुल्ली, चौकीदार लगायतको ज्याला पाँच सय २५ बाट पाँच सय ९० रूपैयाँ पुगेको छ।...
काठमाडौं। सुदूरपश्चिममा बनिरहेको खुटिया–दीपायल फास्ट ट्याक (द्रुत मार्ग)को निर्माणमा संलग्न कर्मचारीले एक वर्षदेखिको तलब पाएका छैनन्। ठेकेदार कम्पनी आशिष अनिष्टले सडक निर्माणमा लागेका १२५ मजदुरको ज्याला एक वर्षदेखि आलटाल गरेको हो। कम्पनीबाट मजदुरले ३५ लाख रुपैयाँ पाउन बाँकी रहेको बताइएको छ।
हिल्सा– सिमकोट खण्ड अन्तर्गत हेप्का खोलाको पुल निर्माणमा खटिएका कामदारले ज्याला नपाएको गुनासो गर्न थालेका छन् । ०७६ साल भदौ २७ गतेबाट नियमित रुपमा काम खटिएका कामदारले डेढ वर्षसम्म ज्याला...