बलिउड निर्माताहरूले ज्याला नदिएको भन्दै चलचित्र मजदुरले गरे आन्दोलन

दैनिक ज्याला मजदुरहरूको संघले एक सूचना जारी गरेको छ, जसमा उनीहरूले आफूहरूको भुक्तानीमा ३ महिनाभन्दा बढी ढिलाइ गर्ने निर्माताहरूसँग काम गर्न अस्वीकार गरेका छन् ।

सम्बन्धित सामग्री

ज्याला नपाएको भन्दै आन्दोलनमा उत्रिए भारतीय चलचित्र मजदुर

मुम्बई । यतिबेला बलिउडमा खडेरी परिरहेको छ । एकपछि अर्को ठूला बजेटका चलचित्रहरु बक्स अफिसमा कमजोर प्रमाणित भइरहेका छन् भने सामाजिक सञ्जालमा बलिउड बहिष्कार अभियान सुरु भइसकेको छ । लगातार फिल्म फ्लप हुने र सामाजिक सञ्जालमा बहिस्कारको समस्यासँग जुझिरहेको बलिउड फिल्म उद्योगमा फेरि अर्को समस्या आइपरेको छ । चलचित्रका ज्यालादारी मजदुरहरुले...