समान काममा समान ज्याला भएन

काठमाडौँ,२७ मँसिर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बुलिङटारकी तारा कुमालको दैनिकी बालुवा चाल्ने, इँटा बोक्ने र ढलानका लागि मसला बनाउनमै बित्छ । कुमालले मजदुरी गर्न थालेको पाँच वर्ष भयो । काम नगरे साँझ–बिहानको छाक टार्न मुस्किल पर्छ । तर दिनभरि उस्तै काम पुरुष बराबर गर्दा पनि ज्याला भने कम आउँछ । पुरुष मजदुर सँगै बराबरी […]

सम्बन्धित सामग्री

समान काम ज्यालामा विभेद

जाजरकोटमा समान काममा पनि महिला र पुरुषको ज्यालामा असमानता हुने गरेको छ । लामो समयदेखि निर्माण कार्यमा मजदुरी गर्ने बारेकोट गाउँपालिका–१, रामीडाँडाकी कल्पना कामी पुरुषसँगै एउटै काम गरे पनि असमान ज्यालाको सिकार बनिरहनुभएको छ । निर्माण कार्यमा पुरुषसरह नै उहाँ सिमेन्ट मुछ्ने, बालुवा बोक्ने, इँटा बोक्नेलगायतका काम गर्नुहुन्छ । त्यही काममा पुरुषले दैनिक एक हजार ज्याला पाउँदा महिलालाई बढीमा आठ सय रुपियाँ मात्रै दिइने गरेको छ ।

समान काममा समान ज्याला कहिले ?

रोजगारदाताले श्रमिकलाई धर्म, वर्ण, लिंग, जातजाति, उत्पत्ति, भाषा वा वैचारिक आस्थाका आधारमा भेदभाव गर्न नपाइने व्यवस्था छ । तर, व्यवहारत: कानून कार्यान्वयनमै छैन ।

समान काममा समान ज्याला कहिले ?

रोजगारदाताले श्रमिकलाई धर्म, वर्ण, लिंग, जातजाति, उत्पत्ति, भाषा वा वैचारिक आस्थाका आधारमा भेदभाव गर्न नपाइने व्यवस्था छ । तर, व्यवहारत: कानून कार्यान्वयनमै छैन ।

जोखिमपूर्ण काममा महिला कामदार सहभागी

सिमकोट – गाउँघरबाट बाहिर निस्कन पनि लाज मान्ने र सार्वजनिक विकास निर्माणमा नजाने महिला पछिल्लो समय जोखिमपूर्ण काममा पनि खटिन थालेका छन्। महिला र पुरुषले एउटै कामबाट समान ज्याला पाउन थालेपछि यस्ता काममा पनि महिला लाग्न थालेका हुन्। कर्णाली करिडोरको छारे खण्डमा नेपाली सेनाले गर्दै आएको सडक निर्माणमा खटिँदै आएकी बरुनी रोकायाले हिक्मतका साथ काम […]

काम गर्ने तरिका

एउटा जंगलमा सरकारले रुख काट्ने काममा दुईजना युवालाई खटाएको थियो । उनीहरूले दिनभरिमा सरकारले चिनो लगाइदिएकामध्ये जति रुख काट्थे, त्यसैअनुसार ज्याला पाउँथे ।  समान कौशल, अनुभव र कदका ती युवा प्रत्येक दिन निकै...

‘आप्रवासी श्रमिकलाई समान ज्याला दिइनुपर्छ’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आप्रवासी श्रमिककलाई समान कामको लागि समान ज्याला दिनुपर्ने जनाएको छ ।अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस (डिसेम्वर १८)को पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा श्रम सचिव केवलप्रसाद भण्डारीले राष्ट्रियताको आधारमा सामान काममा असामान ज्याला दिइने अभ्यास अन्तर्राष्ट्रिय कानुन विपरीत रहेको बताए ।

काम गर्ने आआफ्नै तरिका