जुम्लामा ट्याक्टर दुर्घटना: चालक सहित दुई घाइते

जुम्लाको हिमा गाउँपालिका -२ ओदीमा ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुई जना घाइते भएका छन्।

सम्बन्धित सामग्री

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते

सल्यानको वनगाड कुपिण्डे नगरपालिका –१०  रजेखोलामा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइते हुनेमा बनगाड कुपिण्डे–१० थापाचौरका १६ वर्षीय तिलक बुढा, १८ वर्षीय भुपाल बुढा, १४ वर्षीय गोपाल पुन, १६ वर्षीय सुमन पुन, १७ वर्षीय जिमबहादुर बुढा, १७ वर्षीय कुलविर पुन, २१ वर्षीय झुपलाल घर्ती र २१ वर्षीय नन्दलाल घर्ती रहेका छन् ।चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार घाइते ८ जनालाई उपचारको लागि प्रद

मुगुमा ट्याक्टर दुर्घटना : १ को मृत्यु, ५ घाइते

मुगुको छारानाथ रारा नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही नगरपालिका– १३ रुघाका बर्ष ३५ को लोकेन्द्र लावड रहेको प्रहरीले जनाएको छ। उनको घटना स्थलमै मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी हिराबहादुर पाण्डेका अनुसार दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । आइतबार बिहान ८ः५० बजेतिर कर्णाली नदीबाट बालुवा लोड गरी बाम तर्फ जादै गरेको लु ४ त ७७६२ नम्

सङ्खुवासभामा मलामी बोकेको ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, ३१ जना घाइते

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ३१ जना घाइते भएका छन् । शुक्रबार खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ […]

मकवानपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना : एकको मृत्यु, २१ जना घाइते

हेटौंडा – पूर्वी मकवानपुरको फापरबारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २१ जना घाइते भएका छन्। धरान-चतरा सडकखण्डअन्तर्गत बागमती गाउँपालिका–८ कालिका कन्स्ट्रक्सन मोडमा जन्ती बोकेको ट्याक्टर दुर्घटना १६ वर्षीय युवको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा कक्षा १० मा पढ्ने विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो। जन्ती बोकेर मकवानपुरको […]

डोटीमा कांग्रेसको विजयी र्यालीमा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु ३० जना घाइते

धनगढी :  डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने, ३० जना घाइते भएका छन्। जिल्लाको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा से ००१–००२ त ४७९५ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।ट्याक्टर दुर्घटना हुँदा पूर्वीचौकी गाउँपालिका–४ रिनकोटका १४ वर्षीय बिक्रम नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।पूर्विचौकी गाउँपालिकामा विजयी भएपछि नेपाली कांग्रेसले र्‍याली निकालेको थियो। र्‍यालीमा सहभागी भएका नेता, कार्यकर्ताहरू घाइते भए

रुकुममा ट्याक्टर दुर्घटना, एकको मृत्यु, दुई घाइते

रुकुमपूर्वमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–१२ को गर्खानीमा राङ्सीबाट रुकुमकोटतर्फ आउँदै गरेको रा १ च ३३७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिए । उनका अनुसार मृतकको परिचय खुलेको छैन ।दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ भने एक जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विसीले बताए । सामान्य घाइते हुनेमा सो गाउँपालिकाका ३२ वर्षका वीरप्रताप

रुकुमपूर्वमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, ४ घाइते

रुकुम (पूर्व)  : जिल्लाको भूमे गाउँपालिका–४ कनालबगरमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। मंगलबार (हिजो) बेलुकी करिब ६ बजेको समयमा भूमेदेखि रुकुमकोटतर्फ आइरहेको ट्याक्टर दुर्घटना हुँदा एकको मुत्यु भएको छ भने ४ जना घाइते भएका हुन्।भूमे–४ कनालबगरमा रा१च ३२४५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा भूमे–८ का १९ वर्षीय सुनिल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले जानकारी दिए।रुकुमपूर्व अस्पताल रुकुमकोटमा उपचा

मजदुर लिएर हिडेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, कयौ घाइते

उदयपुर, २ मंसिर । उदयपुरको गाईघाटको ताप्ली गाउँपालिका मजदुर लिएर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १९ जना घाइते भएको प्रहरीले जनाएको छ । मदन भण्डारी लाकमार्ग अन्तर्गत उदयपुरगढी–६ दनुवारबेसीमा ८ बजेर ५० मिनेटमा ट्याक्टर दुर्घटना हुँदा त्रियुगा नपा–९ का गैरुनका ४० वर्षीय बौका सदाको मृत्यु भएको हो […]

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

संखुवासभा खाँदबारी नगरपालिका-२ चेवास्कुल छेउ भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा सहचालक घाइते रहेको प्रहरीले जनाएको छ।

डडेल्धुरामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, पाँच घाइते

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो पौने ३ बजेतिर जिल्लाको अमरगढी नगरपालिका–२ कुस्मालीमा ट्याक्टर दुर्घटना भएको हो