संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

संखुवासभा खाँदबारी नगरपालिका-२ चेवास्कुल छेउ भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा सहचालक घाइते रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

धनकुटामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा – पाख्रिबास नगरपालिका–५ पञ्चेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्। छथरजोरपाटी गाउँपालिका स्थित सिधुवाबाट भोजपुर जाँदै गरेको प्र–१ ०२–००३ च १६६३ नम्बरको ट्याक्टर राती करिब ८ बजे पञ्चेभीरमा दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक २८ वर्षीय दुर्गाबहादुर विकको उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालले चालक विकलाई मृत […]

तनहुँमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

पृथ्वीराज मार्गमा पर्ने व्यास नगरपालिका–५ चापाघाट ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । माथिल्लो गुणादीबाट दमौली जाँदै गरेको ग १ त ६७३५ नम्बरको इट्टा बोकेको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा घाइते चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । लमजुङको मध्य नेपाल नगरपालिका-९ दुई पिप्ले बस्ने  २५ वर्षीय सञ्जय श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले जानकारी दिए ।घाइते श्रेष्ठको जिल्ला अस्पताल दमौलीमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको

तनहुँमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

तनहुँ । पृथ्वीराज मार्गमा पर्ने व्यास नगरपालिका-५ चापाघाट ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । माथिल्लो गुणादीबाट दमौली जाँदै गरेको ग १ त ६७३५ नम्बरको इट्टा बोकेको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा घाइते चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । लमजुङको मध्य नेपाल नगरपालिका-९ दुई पिप्ले बस्ने  २५ वर्षीय सञ्जय श्रेष्ठको मृत्यु भएको जिल्ला […]

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

तनहुँ– पृथ्वीराज मार्गमा पर्ने व्यास नगरपालिका-५ चापाघाट ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । माथिल्लो गुणादीबाट दमौली जाँदै गरेको ग १ त ६७३५ नम्बरको इट्टा बोकेको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा घाइते चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । लमजुङको मध्य नेपाल नगरपालिका-९ दुई पिप्ले बस्ने  २५ वर्षीय सञ्जय श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक […]

डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

डोटी । डोटीको पूर्वी चौकी गाउँपालिका–७ पोखरीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सोमबार स्थानीय तिनट्टे भन्ने ठाउँमा से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गौरीगङ्गा नगरपालिका–४ कैलाली घर भएका ट्याक्टर चालक ज्ञानबहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । दुर्घटनामा अछामको चौर पाटी गाउँपालिका–३ का नरबहादुर […]

चैनपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका–११ गहतेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। कोशी राजमार्गअन्तर्गत चैनपुर–११ गहतेमा प्रदेश १–०२–००३ त १५१५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चाकलको मृत्यु भएको प्रहरीले जनाएको छ।मृत्यु हुनेमा चैनपुर नगरपालिका–३ पोखरीका २४ वर्षीय दिनाङ लिम्बु रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए।शनिबार दिउँसो १२ बजे ट्याक्टर दुर्घटनामा परेर घाइते भएका लिम्बुको मनकामना सामुदायिक अस्पताल तुम्ल

सल्यानमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु

सल्यान : सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सल्यान र रोल्पाको सिमाना रोल्पाको डल्सिङ्गेबाट रुकुम झुल्नेटा जाँदै गरेको रा १ त १६९८ न ट्याक्टर सल्यान बागचौर नगरपालिका–१२ धुराखर्कमा दुर्घटना भएको हो।दुर्घटनामा परी ट्याक्टरचालक तथा साहु रोल्पा गंगादेव गाउँपालिका–४ गैरानेटाका अन्दाजी ४८ वर्षीय गञ्जबहादुर डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। दुर्घटना घाइते भएका डाँगीको उपचारका लागि लिन क्रममा बाटोमै मृत्यु भएको थियो।मृतक डाँगीको शव घरमा राखेका

गुल्मीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, जिप पल्टिएर ५ जना घाइते

गुल्मी : गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।सत्यवती गाउँपालिका वडा नम्वर ६ मा जुनियाँबाट खैरेनीतर्फ जाँदै गरेको लु३त ३९९ नम्बरको ट्याक्टर पल्टिएको हो।दुर्घटनामा रुरुक्षेत्र गाउँपालिकाका-५ का अन्दाजी ३५ वर्षीय दीपक माझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।यसैबीच सत्यवतीमै लु२च १४६८ नम्बरको जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। सत्यवती गाउँपालिका खैरेनीबाट लिम्घातर्फ जाँदै गरेको जिप ढाडबैरामा दुर्घ

पाल्पामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

पाल्पामा भएको ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । आइतबार अपरान्ह जिल्लाको तिनाउँ गाउँपालिका–२ सिस्नेमा लु २ त २५३ नम्वरको ट्याक्टर दुर्घटना हुँदा सोही वडाका ३८ वर्षीय दुर्गाबहादुर गाहको मृत्यु भएको हो ।गाहको च्यापिएर घटना स्थल मै मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । गाह ट्रयाक्टरका चालक हुन् । दुर्घटनामा सोही स्थानका सहचालक ४२ बर्षीय एकबहादुर थापा घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको छ ।

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

१२ वैशाख, धनगढी । डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आइतबार दिउँसो अजयमेरु गाउँपालिका-१ इरानी खोलामा से २ च १४७२ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक कैलालीको गौरीगंगा नगरपालिका–१ का २८ वर्षीय प्रेम खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ट्रयाक्टरमा सवार पवन सिजापती घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा […]