हेटौंडा – पूर्वी मकवानपुरको फापरबारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २१ जना घाइते भएका छन्। धरान-चतरा सडकखण्डअन्तर्गत बागमती गाउँपालिका–८ कालिका कन्स्ट्रक्सन मोडमा जन्ती बोकेको ट्याक्टर दुर्घटना १६ वर्षीय युवको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा कक्षा १० मा पढ्ने विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो। जन्ती बोकेर मकवानपुरको […]