एमाले महोत्तरीका १४ तहमा उम्मेदवार टुंगो लगायो

गौशाला। दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका १४ स्थानीय तहमा नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचन तेस्रो चरणको निर्वाचनका लागि प्रमुख-अध्यक्ष र उपप्रमुख-उपाध्यक्षको नाम टुंगो लगाएको छ।

सम्बन्धित सामग्री

एमाले स्याङ्जाले टुंगो लगायो उम्मेदवार

स्याङ्जा । नेकपा (एमाले) ले स्याङ्जामा प्रदेश र प्रतिनिधि सभातर्फका सबै उम्मेदवार टुंगो लगाएको छ । आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि एमाले स्याङ्जाले आफ्नो उम्मेदवारहरूको टुंगो लगाएको हो । प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नारायण प्रसाद मरासिनीले टिकट पाएका छन् छ । प्रदेश तर्फ १ (क) मा मीन […]

तालमेलका लागि सम्भावित क्षेत्र छाडेर एमालेले टुंगो लगायो उम्मेदवार

काठमाडौं । नेकपा (एमाले) ले केही निर्वाचन क्षेत्र तालमेलका लागि छाड्दै प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि टिकट वितरण टुंगो लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीले सम्भावित तालमेलका निर्वाचन क्षेत्र बाहेक अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको एमालेले जनाएको छ । एमालेमा टिकट वितरणको अधिकार अध्यक्ष ओलीलाई दिइएको छ । एमालेले गठबन्धनबाट बाहिरिएको जनता […]

एमालेले टुंगो लगायो प्रदेश १ का उम्मेदवार (सूचीसहित)

२१ असोज, काठमाडौं । नेकपा एमालेको प्रदेश १ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु टुंगो लगाएको छ । झापामा राप्रपाका लागि प्रतिनिधिसभाको एक र प्रदेशसभाको २ सिट छाडेको एमालेले मोरङ र सुनसरीमा भने जनता समाजवादी पार्टीलाई केही सिट छाडेको छ । बाँकी सबै सिटमा उम्मेदवार तोकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट […]

एमाले लमजुङले टुंगो लगायो उम्मेदवार

काठमाडौं :  प्रमुख प्रतिपक्षी नेकपा एमालेले लमजुङका सबै पालिकामा उम्मेदवारको टुंगो लगाएकाे छ। आज बिहान एमालेले सबै पालिकाका उम्मेदवारको टुंगो लगाएको हो । जस अनुसार बेशीशहर नगपालिकाको प्रमुखमा गुमानसिंह अर्यालले उम्मेदवारी दिने भएका छन्। हेर्नुहोस् सूची १. बेसीशहर नगरपालिकाप्रमुख: गुमान सिंह अर्यालउपप्रमुख: पद्मा गुरुङ२. मध्यनेपाल नगरपालिकाप्रमुख: राजकुमार श्रेष्ठउपप्रमुख: सिता गुरुङ३. सुन्दरबजर नगरपालिकाप्रमुख: भिमबहादुर गुरुङउपप्रमुख: भवनी केसी४. राई

एमालेले टुंगो लगायो विराटनगरको मेयर उम्मेदवार, सागर थापाले पाए टिकट

१२ वैशाख, विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार टुंगो लगाएको छ । एमाले मोरङ सचिव रुपेश खतिवडाका अनुसार मेयरको टिकट नगर कमिटी अध्यक्ष सागर थापालाई दिने निर्णय भएको छ । विराटनगरको मेयरमा लालबाबु पण्डित, गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेत, बाबुराम कार्की, रामलाल साहलगायत आकांक्षी थिए । तर हेबी वेट आकांक्षीलाई पछि पार्दै […]

जुम्लामा एमालेले टुंगो लगायो पालिकाका उम्मेदवार

जुम्ला : नेकपा एमाले जुम्लाले एक नगरपालिका र ७ गाउँपालिकाका प्रमुख उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ।चन्दननाथ नगरपालिका मेयर पदका लागि धर्मेन्द्र रोकाया र उपमेयर पदका लागि मेनका रेग्मीलाई उम्मेदवार बनाएको नेकपा एमाले केन्द्रीय सदस्य तथा इन्चार्ज रतननाथ योगीले बताए।बैशाख ११ गतेसम्म सबै पालिकाका प्रमुख उपप्रमुख उम्मेदवार टुंगो लागेको छ। केन्द्रीय सदस्य योगीका अनुसार निर्वाचन आयोगको कार्य तालिका बमाेजिम भोलि बैशाख १२ गते मनोनयन पत्र दर्ता गर्ने तयारी गरिएको हो। यस्तै पातारासी गाउँपालिमा

प्यूठानमा एमालेले टुंगो लगायो ८ पालिकाका उम्मेदवार

११ वैशाख, प्यूठान । नेकपा एमाले प्यूठानले जिल्लाका ९ मध्ये ८ वटा स्थानीय तहका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ। प्यूठान नगरपालिकाको प्रमुखमा विजय विराज विष्ट र उपप्रमुखमा पवित्रा जीसीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । त्यस्तै स्वर्गद्वारी नगरपालिकामा रामप्रसाद श्रेष्ठ नगरप्रमुख र गौरी वरापातिलाई उपप्रमुखमा उम्मेदवार बनाउने निर्णय गरिएको छ । त्यसैगरी सरुमारानी गाउँपालिका अध्यक्षमा […]

एमालेले कञ्चनपुरका ५ पालिका प्रमुखको टुंगो लगायो,  ४ वटामा  छलफल जारी

११ वैशाख,  महेन्द्रनगर । नेकपा (एमाले) ले कञ्चनपुरका ९ मध्ये ५ वटा पालिका प्रमुखको उम्मेदवारी टुंग्याएको छ । शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा रणबहादुर महरा, बेदकोटमा सुशीला सिंह, दोधाराचाँदनीमा राजिव खड्का, कृष्णपुरमा लोकेन्द्र पन्तलाई उम्मेदवार बनाउने सहमति जुटेको एमाले प्रदेश कमिटीले जनाएको छ । लालझाडी गाउँपालिकामा यसअघि नै निर्मल राना सर्वसम्मत उम्मेदवार गाउँपालिका अध्यक्षका उम्मेदवार थिए । […]

एमाले गण्डकीले टुंगो लगायो ११ जिल्ला २९ पालिकाका उम्मेदवार (नामावलीसहित)

ढोरपाटन  ।  पोखरा – नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ११ जिल्लाका २९ पालिकाका उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको छ । पालिकाहरुबाट सर्वसम्मत रुप आएका र केही पालिकाहरुको छनोटको आधारमा उम्मेदवारहरुको अन्तिम टुंगो लगाइएको एमालेले जनाएको छ । शुक्रवार राती अवेरसम्म वसेको सचिवालय वैठकले ती नामहरुमा अन्तिम निणर्य गरेको हो । तल्लो तहका कमिटीबाट सर्वसम्मत रुपमा सिफारिश […]

जसपाले टुंगो लगायो दुई उम्मेदवार

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रिय सभाका लागि दुई जना उम्मेदवारको नाम छनोट गरेको छ। सत्ता गठबन्धनबाट दुई सिट पाएको जसपाले आज उम्मेदवारको टुंगो लगाएकाे हाे। जसपाले प्रदेश १ को अल्पसंख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट खालिद सिद्दिकीलाई राष्ट्रिय सभा उम्मेदवार छानेको हो। आगामी माघ १२ गते १९ सिटका लागि राष्ट्रिय सभाको निर्वाचन हुँदै छ। सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेको छ भने एमाले एक्लैले १९ सिटका लागि उम्मेदवारी दिने भएकाे छ। यसका