तत्काल सवारीसाधनको ट्रायल नखुल्ने

काठमाडौं : यातायात व्यवस्था विभागले कोभिड-१९ ले रोकिएको सवारीसाधनको ट्रायल तत्काल नखाेल्ने भएको छ। कोरोना जोखिम कायमै भएको भन्दै तत्काल खोल्ने तयारी नभएको विभागका सूचना अधिकारी लोकनाथ भूसाल जानकारी दिए।विभागका सूचना अधिकारी भूसालले भने,‘ट्रायलबारे विभागले निर्णय गरेर हुँदैन, सरकारले नै गर्नुपर्छ तर, अहिलेसम्म ट्रायल सञ्चालन गर्न दिने भनी केही भनेको छैन, तयारी पनि छैन,तत्काल खुल्दैन।’उनका अनुसार सरकारले ट्रायलको अनुमति दिएपछि मात्रै कोरोनाले रोकिएको ट्रायल सञ्चालन गरिने छ। सवारी चालक

सम्बन्धित सामग्री

७० अंक ल्याए ‘ट्रायल पास’ हुने व्यवस्थापछि ट्रायल दिने बढे

यातायात व्यवस्था कार्यालय लाहान सिरहाले अब चालक अनुमतिपत्र लिन मात्र ७० प्रतिशत ल्याएपछि ट्रायल पास हुने व्यवस्था गरिएको छ ।  मोटरसाइकल, स्कुटर, कार, जिपका चालक अनुमतिपत्र लिने परीक्षार्थीले लिखतमा ६० प्रतिशत र ट्राइलमा ७० प्रतिशत ल्याएपछि पास हुने व्यवस्था गरिएको हो । गत शनिबार लहानको ट्रायल सेन्टरमा सवारी चालकको अनुमति पत्र प्राप्त गर्न ट्रायल परीक्षा दिने व्यक्तिहरूको लर्को थियो । ट्रायलमा कति फेल त कति पास भइरहेको थियो । तर, कार्यालयले ७० प्रतिशत ट्रायलको नयाँ परीक्षा प्रणाली लागू

सवारी ट्रायल परीक्षाको अनुगमन कार्यालयबाटै

काठमाडौँ – यातायात व्यवस्था कार्यालयबाटै सवारी ट्रायल सेन्टरको अनुगमन गर्ने व्यवस्था गरिएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र बागमती ललितपुरले एकान्तकुनामा हुने सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा कार्यालयबाटै सिसीटिभीमार्फत अनुगमन गर्ने व्यवस्था गरेको हो । कार्यालयका प्रमुख अच्युतराज रेग्मीले सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षालाई थप मर्यादित र पारदर्शी बनाउनका लागि कार्यालयबाटै ट्रायल […]

भाइका लागि बाइकको लाइसेन्सका लागि ट्रायल दिने दाजु पक्राउ

झापा – सवारी साधनको लाइसेन्सका लागि अर्काको नाममा ट्रायल दिने एकजना झापाको बिर्तामोडको ट्रायल सेन्टरबाटै पक्राउ परेका छन् ।  प्रहरीले अर्काको नाममा ट्रायल दिने झापा दमक ९ का हरिबहादुर प्रधानलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ। बिहीबार बिहान बिर्तामोडमा रहेको कान्तिपुर ड्राइभिङ सेन्टरमा ट्रायल दिने क्रममा प्रधानलाई पक्राउ गरिएको हो। २१ वर्षीय भाइ सुजितबहादुर श्रेष्ठको नाममा ट्रायल दिँदै गरेको फेला परेपछि […]

यसरी हुँदै छ नेपालमा कोरोनाविरुद्ध नयाँ चिनियाँ खोपको क्लिनिकल ट्रायल

काठमाडौं : नेपालमा पहिलोपटक कोरोनाविरुद्ध खोपको क्लिनिकल ट्रायल हुँदै छ। चिनियाँ कम्पनी वालभ्याक्सको एमआरएनए खोपको क्लिनिकल ट्रायल हुन लागेको हो। यसअघि अन्य खोपहरूको ट्रायल भए पनि कोरोनाविरुद्धको खोपको ट्रायल भने पहिलो पटक हो। नेपालमै हुन लागेको खोपको ट्रायलबारे नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीसँग गरिएको कुराकानी :-नेपालमा पहिलो पटक कोरोनाविरुद्ध खोपको क्लिनिकल ट्रायल हुँदै छ। ट्रायल कसरी हुँदै छ? हो, हाम्रोमा पहिलो पटक कोरोनाविरुद्ध खोपको क्लिन

लाइसेन्सको ट्रायल अर्को हप्तादेखि खुलाउने तयारी

काठमाडौँ– सवारी चालक अनुमति पत्र लाइसेन्सको ट्रायल अर्को हप्तादेखि खुलाउने तयारी शुरु भएको छ । यातायात व्यवस्था विभागले अर्को हप्तादेखि लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले ट्रायल खुलाउने तयारी गरेको हो । विभागले वैशाख १६ गतेदेखि ट्रायल परीक्षा स्थगित गरेको थियो। मंगलबार गरेको विभागको सिफारिसमा सीसीएमसी […]

लाइसेन्सको ट्रायल खुलाउने तयारी

काठमाडौं, भदौ १ । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिश गर्ने भएको छ । मंगलवार सीसीएमसीमा ट्रायल खुलाउन सिफारिश गर्न लागिएको विभागका महानिर्देशक नवराज घिमिरेले बताए । निषेधाज्ञा खुलेर चहलपहल बढ्दै गएकाले विभागले घिमिरेको नेतृत्वमा कार्यालयहरूसँग छलफल गरी ट्रायल खोल्ने निर्णय गरेको थियो । विभागले साउन अन्तिम […]

लाइसेन्सको ट्रायल खुलाउने तयारी

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिश गर्ने भएको छ । मंगलवार सीसीएमसीमा ट्रायल खुलाउन सिफारिश गर्न लागिएको विभागका महानिर्देशक नवराज घिमिरेले बताए ।निषेधाज्ञा खुलेर चहलपहल बढ्दै गएकाले विभागले घिमिरेको नेतृत्वमा कार्यालयहरूसँग छलफल गरी ट्रायल खोल्ने निर्णय गरेको थियो । विभागले साउन अन्तिम सातादेखि ट्रायल खोल्ने निर्णय गरी त्यसअनुसार यातायात कार्यालयहरूलाई तयारी गर्न निर्देशन दिएको थियो । सीसीएमसीले निर

अब लाइसेन्सको ट्रायल खुल्ने

सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ ।यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको हो । विभागले आगामी आइतबार मातहतका कार्यालयसँग छलफल गरेर ट्रायल परीक्षा खुलाउन लागेको हो ।विभागले यसअघि नै लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेकोमा कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा पूर्णरूपमा नहटेको भन्दै यातायात कार्यालयले ट्रायल खुलाउन नसकिने बताएका थिए ।पछिल्लोपटक

लाइसेन्स ट्रायल खुलाउने तयारी

काठमाडौं । सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको हो । विभागले आगामी आइतबार मातहतका कार्यालयसँग छलफल गरेर ट्रायल परीक्षा खुलाउन लागेको हो । विभागले यसअघि नै लाइसेन्सको ट्रायल खुलाउने […] The post लाइसेन्स ट्रायल खुलाउने तयारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सवारी चालक अनुमति पत्र लिन तत्काल ट्रायल नखुल्ने

‘लिखित परीक्षा र ट्रायल तत्काल खुल्दैन। मन्त्रिपरिषदबाटै नै खुल्ने निर्णय गर्नुपर्छ,’ उनले भने, ‘विद्यालय/क्याम्पस खुलेसँगै ट्रायल पनि खुल्छ होला।’