झापा – सवारी साधनको लाइसेन्सका लागि अर्काको नाममा ट्रायल दिने एकजना झापाको बिर्तामोडको ट्रायल सेन्टरबाटै पक्राउ परेका छन् । प्रहरीले अर्काको नाममा ट्रायल दिने झापा दमक ९ का हरिबहादुर प्रधानलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ। बिहीबार बिहान बिर्तामोडमा रहेको कान्तिपुर ड्राइभिङ सेन्टरमा ट्रायल दिने क्रममा प्रधानलाई पक्राउ गरिएको हो। २१ वर्षीय भाइ सुजितबहादुर श्रेष्ठको नाममा ट्रायल दिँदै गरेको फेला परेपछि […]