यस्तो छ महाकवि देवकोटा संग्रहालय [फोटाफिचर]

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय उद्घाटन भएको छ। महाकवि देवकोटाको घरलाई पुनः निर्माण गरी संग्रहालय बनाइएको हो।  झन्डै सात करोड लगानीमा पुनर्निर्माण भएको तीन तले सङ्ग्रहालयमा देवकोटाका कृति, श्रव्य दृश्य सामग्री तथा...

सम्बन्धित सामग्री

महाकवि देवकोटा मावि मतदान केन्द्रमा कर्मचारीदेखि सुरक्षाकर्मीसम्म सबै महिला

बर्दिया । बर्दियाको एक मतदान स्थलमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला खटिएका छन् । गुलरिया नगरपालिका–८ महाकवि देवकोटा माविमा महिला मात्रै कार्यरत रहेको नमुना मतदान केन्द्रका मतदान अधिकृत रेविका अमात्यले जानकारी दिइन् । ‘मतदान केन्द्र र स्थलमा गरी अधिकृतसहित २४ कर्मचारी र सुरक्षाका लागि १४ महिला सुरक्षाकर्मी खटिनु भएको छ’‚ उनले भनिन् । जिल्लामा करिब तीन […]

‘महाकवि देवकोटा गरिब थिए भन्ने हौवा मात्र हो’

कतिपय साहित्यकारहरूको जीवन गरिबीमा नै वितेको भनिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा पनि धेरैले गरिब थिए भन्छन् तर उनको आर्थिक अवस्था त्यस्तो थिएन । त्यतिबेला देवकोटाका बुवा राजदरबारभित्रका पण्डित थिए । देवकोटा आफैँ पनि ट्युसन पढाउँथे, आर्थिक अवस्था एकदमै नाजुक थियो भनिन्छ तर त्यो हौवा मात्र हो ।जति हौवा चलेको छ, त्यो रूपको गरीब देवकोटा होइनन् । खासमा उनले आफ्नो आयस्रोतलाई व्यवस्थापन गर्न नसकेका हुन् । देवकोटा उदार स्वभावका थिए । तलब सलब लिएर आयो, ट्युसन पढायो, विद्यार्थीसँग पैसा लियो अनि

विद्यार्थी आकर्षणको केन्द्र बन्दै ‘महाकवि देवकोटा नमूना मावि’

काठमाडौँ,१५ साउन । सामुदायिक विद्यालय भन्नासाथ पढाइ कमजोर हुन्छ, भन्ने बुझाइका कारण धेरै अभिभावक निजी विद्यालयप्रति आकर्षित छन् । तर शैक्षिक गुणस्तर सुधार गर्दै पछिल्लो पटक सामुदायिक विद्यालय पनि अब्बल बनिरहेका छन् । धेरै सामुदायिक विद्यालय निजी विद्यालयलाई चुनौती दिने अवस्थामा पुगेका छन् । यसैको ज्वलन्त उदाहरणको रुपमा नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–४ स्थित महाकवि […]

कोलोराडोमा महाकवि देवकोटा र विकल जयन्ती

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाद्वारा अनलाइन जूम मार्फत महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं र आख्यानकार रमेश विकलको ९४औं जन्मजयन्ती मनाएर नेपाली साहित्यका दुई नक्षत्रको स्मरण गरियो । नोभम्बर १३ तारिख (२०७८ कार्तिक २७ गते) शनिवार सम्पन्न जन्मजयन्ती कार्यक्रममा अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले महाकवि देबकोटा र रमेश विकलका बारेमा स्लाईड प्रदर्शन गरी …

बेलायतमा महाकवि देवकोटा जयन्ती मनाइयो

बेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेद्वारा ११३औं महाकवि देवकोटा जयन्ती प्रवचन, कविता वाचन, गीतसङ्गीत प्रस्तुति र पुस्तक विमोचन लगायतका कार्यक्रमहरूकासाथ भव्यरूपमा मनाइएको छ । बेलायत, नेपाल र भारत, यूएईमा रहेका साहित्यकार, कवि, कलाकार, गायक, पत्रकार र साहित्यप्रेमी लगायतका सर्जकहरूको उत्साहवद्र्धक सहभागिता रहेको भर्चुअल साहित्यिक कार्यक्रमको उद्घाटन प्रमुख अतिथि …

महाकवि देवकोटा र उनको साहित्यिक यात्रा

लक्ष्मीप्रसाद देवकोटाको जन्म वि.सं. १९६६ कार्तिक २७ गते लक्ष्मीपूजाको दिन काठमाडौँको डिल्लीबजारमा भएको हो । उनको मृत्युचाहिँ वि.सं. २०१६ भाद्र २९ मा भएको हो । उनी नेपाली साहित्यका महाकविका रूपमा सुप्रसिद्ध छन् । देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले कविता र […]

बन्न सुरु भयो महाकवि देवकोटा संग्रहालय

काठमाडौँ – साहित्यको मन्दिर मानिँदै आएको मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर (कविकुञ्ज) ढलेको दुई साता नपुग्दै पुनर्निर्माण थालिएको छ। महाकविले साहित्य साधना गरेको वास्तविक कुञ्ज त अब कहाँ पाइएला र तर केही सुधारिएको त्यही स्वरुपमा कविकुञ्ज भने अबको एक वर्षमा बन्ने भएको छ। बिहीबारबाट त्यसको पुनर्निर्माण थालिएको हो। कविकुञ्ज पुनर्निर्माण तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय […]

विवादका बीच ‘महाकवि देवकोटा सङ्ग्रहालय’को शिलान्यास

काठमाडौं : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘कविकुञ्ज’लाई ‘महाकवि देवकोटा सङ्ग्रहालय’का रूपमा पुनर्निर्माण गर्ने कार्यको थालनी भएको छ। पुनर्निर्माणको बिहीवार शिलान्यास गरिएको हो। काठमाडौं महानगरपालिका-३० मैतीदेवी, शास्त्रीमार्गस्थित ‘महाकवि देवकोटा सङ्ग्रहालय’को नेपाल प्रज्ञा-प्रतिष्ठानले निर्माण गर्न लागेको हो। मध्यान्ह १२ बजेर २५ मिनेटको शुभसाइतमा वैदिक विधिअनुसार प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘महाकवि देवकोटा सङ्ग्रहालय’ भवन…

महाकवि देवकोटा संग्रहालय बन्ने खबरले स्थानीय उत्साहित

काठमडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित निवास ‘कविकुञ्ज’लाई नेपाल प्रज्ञा–प्रतिष्ठानले संग्रहालयका रूपमा निर्माण गर्ने खबरले मैतीदेवीका स्थानीय उत्साहित भएका छन् । सो सम्बन्धमा मंगलवार प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका साथमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय लगायतका प्राज्ञ परिषद्का सदस्यहरूसँग भेटेर स्थानीय बासिन्दाले उक्त कुराको […]