विद्यार्थी आकर्षणको केन्द्र बन्दै ‘महाकवि देवकोटा नमूना मावि’

काठमाडौँ,१५ साउन । सामुदायिक विद्यालय भन्नासाथ पढाइ कमजोर हुन्छ, भन्ने बुझाइका कारण धेरै अभिभावक निजी विद्यालयप्रति आकर्षित छन् । तर शैक्षिक गुणस्तर सुधार गर्दै पछिल्लो पटक सामुदायिक विद्यालय पनि अब्बल बनिरहेका छन् । धेरै सामुदायिक विद्यालय निजी विद्यालयलाई चुनौती दिने अवस्थामा पुगेका छन् । यसैको ज्वलन्त उदाहरणको रुपमा नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–४ स्थित महाकवि […]