बेलायतमा महाकवि देवकोटा जयन्ती मनाइयो

बेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेद्वारा ११३औं महाकवि देवकोटा जयन्ती प्रवचन, कविता वाचन, गीतसङ्गीत प्रस्तुति र पुस्तक विमोचन लगायतका कार्यक्रमहरूकासाथ भव्यरूपमा मनाइएको छ । बेलायत, नेपाल र भारत, यूएईमा रहेका साहित्यकार, कवि, कलाकार, गायक, पत्रकार र साहित्यप्रेमी लगायतका सर्जकहरूको उत्साहवद्र्धक सहभागिता रहेको भर्चुअल साहित्यिक कार्यक्रमको उद्घाटन प्रमुख अतिथि …