बहाव बढ्दा निर्माण प्रभावित

महाकाली नदीमा एक्कासि पानीको मात्रा बढ्दा दार्चुला सदरमुकाम आसपास नदी किनारमा निर्माणाधीन पक्की तटबन्धको काम प्रभावित भएको छ । एक महिनाअघि महाकाली नगरपालिका–१ श्रीबगड क्षेत्रमा तटबन्ध निर्माण सुरु गरिएको थियो । तर काम गर्ने समयमा एक्कासि नदीमा पानीको बहाव बढ्न थालेपछि जग राख्न समस्या भएको महाकाली नदी नियन्त्रण आयोजनाले जनाएको छ ।

सम्बन्धित सामग्री

बर्दियाको राजापुर डुबानमा, आठ सय घर प्रभावित

कर्णाली नदीमा पानीकाे बहाव बढेपछि बर्दियाको राजापुर नगरपालिका  र गेरुवा गाउँपालिकामा बाढी पसेका छ ।  केही दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले सो क्षेत्रका सयौं घरहरु डुवानमा...

वर्षाका कारण जनजीवन प्रभावित, प्रमुख राजमार्ग अवरुद्ध

काठमाडौं । केही दिनदेखिको निरन्तर वर्षाको कारण जनजीवन प्रभावित भएको छ । मुख्यगरी वर्षाले मुलुकको पश्चिमी भू–भाग नराम्ररी प्रभावित भएकाे हाे । वर्षापछि देशका विभिन्न सानाठूला नदी र खोलामा बहाव बढ्ने क्रम जारी रहेकाे छ । पानी पर्ने क्रम नरोकिएकाले थप बहावको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । निरन्तर वर्षाको कारण […]

चीनमा सुक्खा र गर्मीले जनजीवन प्रभावित, कृत्रिम बादलबाट वर्षा गराउने प्रयास

चीनमा सुक्खा र गर्मीले जनजीवन प्रभावित भएको छ । ठूलो खडेरी र हावामा तातो लहरका बीच मध्य र दक्षिणपश्चिम चीनका केही भागमा पानी पार्न प्रयास गरिएको छ । जलाधार क्षेत्रमा खडेरी पर्दा महत्त्वपूर्ण नदी याङ्त्जे सुकेको छ । याङ्त्जे नदीमा पानीको बहाव बढाउन प्रयास थालिएको हो । त्यहाँ कृत्रिम बादलबाट पानी पार्ने गरी काम भइरहेको चिनियाँ अधिकारीले जनाएका छन्। मध्य चीनको हुवेई प्रान्तले पानी पार्नकै लागि कृत्रिम अर्थात ‘सिल्भर आयोडिन रड’ हरू प्रयोग गरेर बादल उत्पन्न गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । हुवेई प्रान्तका...

सप्तकोसीको बहाव बस्ती प्रवेश गरेकामा चिन्ता व्यक्त

विराटनगर– सप्तकोसी नदीको बहाव पश्चिमतर्फ बढ्दै मानव बस्तीतर्फ प्रवेश गरेकामा प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् । मुख्यमन्त्री राईले आज एक प्रेस नोट जारी गर्दै नदीको बहाव पश्चिमतर्फ बढ्दा प्रदेश नं १ को सुनसरी बराहक्षेत्र नगरपालिका र उदयपुर बेलका नगरपालिकाका केही वडाका बासिन्दा प्रभावित बनेकामा आफू चिन्तित […]

कर्णाली नदी बढ्दा तटबन्धनको काम प्रभावित

कैलाली : कर्णाली नदी छेउको कैलालीतर्फको भागमा निर्माणाधीन तटबन्धनको काम पानीको सतह बढ्दा प्रभावित भएको छ । बर्दियातर्फको कर्णाली नदीको भागमा तटबन्धन निर्माण गर्न गरिएको पानी डाइभर्सन पानीको बहाव परिवर्तनका कारण कैलालीतर्फको तटबन्धन गर्नुपर्ने क्षेत्रमा पानीको सतह बढेर काम प्रभावित भएको बताइएको छ । वर्षायाम सुरु हुन लाग्दा तटबन्धनको काममा पुगिरहेको अवरोधले कैलालीतर्फको भागमा यस […]

फिलिपिन्समा आएको ‘राई’ समुद्री आँधीबाट एक करोड ३० लाख मानिस प्रभावित

काठमाण्डाै - फिलिपिन्समा आएको ‘राई’ समुद्री आँधीबाट एक करोड ३० लाख मानिस प्रभावित भएका छन् । आँधीको बहाव क्षेत्रमा परेका घरहरु ढलेपछि मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । अहिलेसम्म १२ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । दक्षिण फिलिपिन्स हुँदै मडारिएको शक्तिशाली समुद्री आँधीले पर्यटकीय क्षेत्र सिरगाओ टापुमा तहसनहस बनाएको छ । सिरगाओमा रुखहरू जरैसँग उखेलिएका छन् । बिजुलीका तार र खम्बाहरू ढलेका छन् । एक सय ९५ किलोमिटर प्रतिघण्टाको हुरीसहित अस्ति बिहीवार ‘राई...

भारी वर्षाले देशभरको जनजीवन प्रभावित, अहिलेसम्म ३३ जनाको मृत्यु

काठमाडौँ – भारी वर्षासँगै गएको बाढी, पहिरो र डुबानका कारण मुलुकका विभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको छ। लगातारको वर्षाले तराई क्षेत्र बढी प्रभावित भए पनि अन्य जिल्लामा समेत जनधनको क्षति पुर्‍याएकाे छ। केही ठाउँमा पहिरोले सडक अवरुद्ध पारेको छ। कतिपय ठाउँमा डुबान भएको र कतिपय स्थानका नदीमा पानीको बहाव उच्च हुन पुगेको छ। केही मानिसको […]

महाकाली नदीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कञ्चनपुर : कञ्चनपुरमा महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेको छ। शनिबार बिहान १० बजे गरिएको मापनअनुसार पानीको बहाव एक लाख ७४ हजार २३३ क्युसेक पुगेको छ। नदीमा पानीको बहाव बढ्न थालेपछि तटीय क्षेत्रका सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नदी तटीय क्षेत्रमा प्रहरीको युनिटलाई सर्तक अवस्थमा राखिएको छ।‘बाढीले प्रभावित गर्न सक्ने क्षेत्रका बासिन्दालाई सचेत पार्ने कार्यमा लागेका छौं,’ उनले भने, &lsq

पानीको बहाव बढेसँगै कालीगण्डकी जलविद्युत परियोजना प्रभावित

असार १ गतेदेखि कालिगण्डकी नदीमा पानीको बहाव उच्च विन्दुमा पुगेसँगै कालीगण्डकी जलविद्युत परियोजनाको विद्युत उत्पादन कार्य प्रभावित बनेको छ ।परियोजनाका इलेक्ट्रिक सुपरभाइजर युवराज पाण्डेका अनुसार  असार १ गते बिहान ४ बजेदेखि  बुधबार साँझ ६  बजेसम्म   विद्युत उत्पादन  बन्द भयो ।  बुधबार १२ बजे विद्युत उत्पादन सुरु गर्ने प्रयास गरिए पनि सफल हुन सकेन ।    दैनिक १ सय ४४  मेगावाट विद्युत उत्पादन क्षमताको त्यस परियोजनामा बुधबार साँझ  ६ बजे विद्युत उत

सदूरपश्चिममा लगातार वर्षा : डडेल्धुरामा पुल बगायो

धनगढी : सदूरपश्चिममा लगातारको वर्षाले लाखौको क्षति गरेको छ।निरन्तरको वर्षाले कञ्चनपुर स्थित महाकाली नदीमा पानीको बहाव बढेपछि निर्माणाधीन ४ लेन पुलको काम प्रभावित भएको छ। २ दिनको लगातार वर्षाका कारण नदीमा पानीको बहाव बढ्दा पुल निर्माणको कार्य प्रभावित भएको हो।  नदीमा पानीको बहाव बढ्दा निर्माण कम्पनीले पुलमा कालोपत्रे गर्न बनाएको प्लान्ट, कालोपत्रे गर्ने मेसिनसहितका उपकरण बगाएको भीमदत्त नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष लालबहादुर शाहीले जानकारी दिए। जसबाट करोडभन्दा बढीको क्षति भएक