पानीको बहाव बढेसँगै कालीगण्डकी जलविद्युत परियोजना प्रभावित

असार १ गतेदेखि कालिगण्डकी नदीमा पानीको बहाव उच्च विन्दुमा पुगेसँगै कालीगण्डकी जलविद्युत परियोजनाको विद्युत उत्पादन कार्य प्रभावित बनेको छ ।परियोजनाका इलेक्ट्रिक सुपरभाइजर युवराज पाण्डेका अनुसार  असार १ गते बिहान ४ बजेदेखि  बुधबार साँझ ६  बजेसम्म   विद्युत उत्पादन  बन्द भयो ।  बुधबार १२ बजे विद्युत उत्पादन सुरु गर्ने प्रयास गरिए पनि सफल हुन सकेन ।    दैनिक १ सय ४४  मेगावाट विद्युत उत्पादन क्षमताको त्यस परियोजनामा बुधबार साँझ  ६ बजे विद्युत उत

सम्बन्धित सामग्री

भारतीय बाँधमा फसेका १० जनालाई सकुशल उद्धार

नयाँदिल्ली, ४ भदौ । भारतको उत्तरी राज्य हिमाञ्चल प्रदेशमा बाँधको जलाशयमा फसेका १० जनालाई सोमबार बिहान उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । हिमाञ्चल प्रदेशको राजधानी शिमलाबाट करिब ९४ किलोमिटर उत्तरमा पर्ने मण्डी जिल्लाको कोल्दाम जलविद्युत परियोजना जलाशयमा आइतबार साँझ उनीहरु चढेको डुङ्गा फसेको थियो । लगातारको वर्षाका कारण बाँधको जलाधार क्षेत्रमा पानीको बहाव बढेको हो […]