सहबासको समय जुधेर मर्छन् भाले चितुवा

१५ माघ, पोखरा । बजार क्षेत्रमै मृत चितुवा फेला परेपछि जिल्ला वन कार्यालयलाई प्रहरीले खबर गर्‍यो । प्रहरीले जिल्ला वन कार्यालयमा खबर गरेपछि वनले मृत चितुवालाई ल्याएर पोष्टमार्टम गर्‍यो । पोस्टमार्टबाट चितुवाको विष सेवनबाट मृत्यु भएको भेटियो । चितुवाले कसरी विष सेवन गर्‍यो त ? ‘पछिल्लो समय सहरी तथा ग्रामिण क्षेत्रमा …

सम्बन्धित सामग्री

वयस्क भाले चितुवा निकुञ्जलाई उपहार

गुलरिया नगरपालिका–१ स्थित शंकरवस्तीमा एक जोडि वयस्क चितुवा रातीको समयमा आइरहने भएकाले ‘रातिका पाहुना’ को उपनाम चिनिएका थिए।

नवलपुरको सामुदायिक वनमा चितुवा मृत फेला

काठमाडौँ- नवलपुरको एक सामुदायिक वनमा चितुवा मृत फेला परेको छ । शरीरको अंग काटिएको अवस्थामा चितुवा मृत फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ । देवचुली नगरपालिका– ९ को घुमाउरी सामुदायिक वनमा मृत चितुवा फेला परेको हो । चारवटै खुट्टा र बंगारा काटिएको अवस्थामा वयस्क भाले चितुवा मृत फेला परेको छ । खुरसहितका चारवटै खुट्टा […]

गुल्मीमा पासाेमा अल्झिएकाे अवस्थामा चितुवा मृत फेला

गुल्मी – गुल्मीमा पासोमा अल्झिएको अवस्थामा चितुवा मृत फेला परेको छ । छत्रकोट गाउँपालिका २ काे मनबागमा आइतबार भाले चितुवा पासोमा अल्झिएको अवस्थामा मृत फेला परेको हो ।  स्थानीय धनबहादुर घर्तीको जग्गामा खर्यान छेउको सडक नजिकै चितुवा फेला परेको हो । चार मिटरभन्दा बढी लम्बाई र ४५ किलो तौल रहेको चितुवा मृत अवस्था फेला परेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।  बिहान पासो चुँडाएर भाग्ने क्रममा घाइते अवस्थामा रहेको चितुवाले आक्रमण गर्दा स्थानीय ४० वर्षीय केशव पालुङ्गे घाइते हुनुभएको थियाे । स्थानीयले...

के तपाईं अमेरिकाको ओकल्याण्ड चिडियाखानामा लुकेको चितुवा देख्न सक्नुहुन्छ?

अमेरिकाको क्यालिफोर्नियामा रहेको ओकल्याण्ड चिडियाखानाले पहिले नै चिडियाखानामा रहेको भाले चितुवासँग प्रेम सम्बन्ध विकास गर्ने आशामा भर्खरै एउटा पोथी चितुवालाई चिडियाखानामा ल्याएको छ । तिनीहरूको नाम एम्मा र लुचा हो । तिनीहरूको प्रेम सम्बन्धको प्रगतिको अपडेट आउने क्रममा रहेको छ । यसै क्रममा चिडियाखानाले शुक्रबार ११ वर्षीय भाले चितुवा लुचाको तस्वीर सार्वजनिक गरेको छ । […]

इटहरीमा देखिएको चितुवा नियन्त्रणमा

मोरङ – सुनसरीको इटहरीस्थित जुट विकास क्षेत्रमा देखिएको चितुवा नियन्त्रणमा आएको छ। इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काका अनुसार सोमबार दिउँसो करिब १ बजे चितुवालाई बेहोस बनाएर नियन्त्रणमा लिइएको हो। बिहानीपख करिब साढे ५ बजे मानव बस्तीमा देखिएको भाले चितुवा अत्तालिएको अवस्थामा स्थानीय नेरु चौधरीको घरमा बसेको थियो। प्रहरी नायब उपरीक्षक […]

भाले चितुवा मृत फेला

सामुदायिक वनको झाडीमा अन्दाजी १२ वर्ष उमेरका चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सम्भुप्रसाद तिवारीले बताए । सामुदायिक वनका उपभोक्ताले चितुवा मृत अवस्थामा रहेको जानकारी दिएको उनले बताए ।

भाले चितुवा मृत फेला

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ८ स्थित कालिका सामुदायिक वनमा आज वयस्क चितुवा मृत अवस्थामा फेला परेको छ।सामुदायिक वनको झाडीमा अन्दाजी १२ वर्ष उमेरको चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुप्रसाद तिवारीले बताए।सामुदायिक वनका उपभोक्ताले चितुवा मृत अवस्थामा रहेको बारे जानकारी दिएको उनले बताए।‘मृत अवस्थामा फेला परेको चितुवाको शरीरमा घाउ भै संक्रमण हुँदा किरा परेको अवस्थामा भेटाएका छौं’ उनले भने,‘घाउ भएको ठाउँमा किरा परेको र धेरै दिन देखि खान नपाई

भाले चितुवा मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–८ स्थित कालिका सामुदायिक वनमा सोमबार वयस्क चितुवा मृत फेला परेको छ। सामुदायिक वनको झाडीमा अन्दाजी १२ वर्ष उमेरका चितुवा मृत फेला परेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुप्रसाद तिवारीले बताए। सामुदायिक वनका उपभोक्ताले चितुवा मृत अवस्थामा रहेको जानकारी दिएको उनले बताए। ‘मृत अवस्थामा फेला परेको चितुवाको शरीरमा घाउ भई सक्रमण हुँदा […]

तनहुँमा भाले चितुवा खोरमा पर्यो

तनहुँ । तनहुँमा डिभिजन वन कार्यालयले एक हप्ता अगाडि राखेको खोरमा परेर बिहान एउटा भाले चितुवा नियन्त्रणमा आएको छ । तनहुँको भानु नगरपालिका–३ तुर्लुङकोटमा डिभिजन वन कार्यालयले एक हप्ता अगाडि खोर राखेको थियो । खोरमा परेको चितुवालाई उद्धार गरी स्थानान्तरणको तयारी गरिएको सव-डिभिजन वन कार्यालय विमलनगरले जनाएको छ । कार्यालयले हालसम्म १३ वटा चितुवाको उद्धार […]

वन कार्यालयले राखेको खोरमा पर्‍यो भाले चितुवा

तनहुँको भानु नगरपालिका–३ तुर्लुङकोटस्थित कुखुरा फार्म नजिक राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको छ । डिभिजन वन कार्यालयले १ हप्ता अगाडि राखेको खोरमा परेर बिहीवार बिहान भाले बयस्क चितुवा नियन्त्रणमा आएको हो ।  खोरमा परेको चितुवालाई उद्धार गरी स्थानान्तरणको तयारी गरिएको सवडिभिजन वन कार्यालय विमलनगरका प्रमुख सुरेश भुजेलले जानकारी दिए । उनका अनुसार चितुवा अन्दाजी ८ वर्षको छ । स्थानीय रामबहादुर तामाङको कुखुराको फार्ममा चितुवाले आक्रमण गरेर कुखुरा मार्न थालेपछि वन कार्यालयले खोर राखेको थियो । &l...