सामुदायिक वनको झाडीमा अन्दाजी १२ वर्ष उमेरका चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सम्भुप्रसाद तिवारीले बताए । सामुदायिक वनका उपभोक्ताले चितुवा मृत अवस्थामा रहेको जानकारी दिएको उनले बताए ।
एकपछि अर्को गरी चितुवा मृत अवस्थामा भेटिन थालेका छन् । गत जेठ ३ गते नवदुर्गा गाउँपालिकाको एक जङ्गलमा पोथी चितुवा मृत अवस्थामा भेटिएको थियो । साउन १ गते गन्यापधुराको जङ्गलमा भाले चितुवा मृत अवस्थामा भेटिएको छ भने बिहीबार अजयमेरु गाउँपालिकाको जङ्गलमा एक चितुवा मृत फेला परेको छ । अजयमेरु गाउँपालिका–३, भद्रपुरको जङ्गलमा एक चितुवा मृत फेला परेको डिभिजन वन कार्यालका निमित्त प्रमुख सुरेशचन्द्र डिसीले जानकारी दिनुभयो ।
काठमाडौँ- नवलपुरको एक सामुदायिक वनमा चितुवा मृत फेला परेको छ । शरीरको अंग काटिएको अवस्थामा चितुवा मृत फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ । देवचुली नगरपालिका– ९ को घुमाउरी सामुदायिक वनमा मृत चितुवा फेला परेको हो । चारवटै खुट्टा र बंगारा काटिएको अवस्थामा वयस्क भाले चितुवा मृत फेला परेको छ । खुरसहितका चारवटै खुट्टा […]
गुल्मी – गुल्मीमा पासोमा अल्झिएको अवस्थामा चितुवा मृत फेला परेको छ । छत्रकोट गाउँपालिका २ काे मनबागमा आइतबार भाले चितुवा पासोमा अल्झिएको अवस्थामा मृत फेला परेको हो ।
स्थानीय धनबहादुर घर्तीको जग्गामा खर्यान छेउको सडक नजिकै चितुवा फेला परेको हो । चार मिटरभन्दा बढी लम्बाई र ४५ किलो तौल रहेको चितुवा मृत अवस्था फेला परेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।
बिहान पासो चुँडाएर भाग्ने क्रममा घाइते अवस्थामा रहेको चितुवाले आक्रमण गर्दा स्थानीय ४० वर्षीय केशव पालुङ्गे घाइते हुनुभएको थियाे । स्थानीयले...
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ८ स्थित कालिका सामुदायिक वनमा आज वयस्क चितुवा मृत अवस्थामा फेला परेको छ।सामुदायिक वनको झाडीमा अन्दाजी १२ वर्ष उमेरको चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुप्रसाद तिवारीले बताए।सामुदायिक वनका उपभोक्ताले चितुवा मृत अवस्थामा रहेको बारे जानकारी दिएको उनले बताए।‘मृत अवस्थामा फेला परेको चितुवाको शरीरमा घाउ भै संक्रमण हुँदा किरा परेको अवस्थामा भेटाएका छौं’ उनले भने,‘घाउ भएको ठाउँमा किरा परेको र धेरै दिन देखि खान नपाई
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–८ स्थित कालिका सामुदायिक वनमा सोमबार वयस्क चितुवा मृत फेला परेको छ। सामुदायिक वनको झाडीमा अन्दाजी १२ वर्ष उमेरका चितुवा मृत फेला परेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुप्रसाद तिवारीले बताए। सामुदायिक वनका उपभोक्ताले चितुवा मृत अवस्थामा रहेको जानकारी दिएको उनले बताए। ‘मृत अवस्थामा फेला परेको चितुवाको शरीरमा घाउ भई सक्रमण हुँदा […]
डोल्पाको शे–फोक्सुन्डो निकुञ्जमा गतिविधि अध्ययनका लागि घाँटीमा ‘स्याटेलाइट जीपीएस कलर’ जडान गरेर छाडिएका चारमध्ये तेस्रो हिउँ चितुवा पनि मरेको छ । ‘घांग्री घापी घिउल’ नाम दिइएको भाले चितुवा गत असोज १ मा निसाल क्षेत्रमा मृत अवस्थामा भेटिएको स्रोतले जनाएको हो । जीपीएस कलर झुन्ड्याएर बासस्थानमा छोडिएको त्यो तेस्रो हिउँ चितुवा थियो । मरेको फेला परेको ५ महिना बितिसक्दा पनि सरकारले उक्त घटनालाई औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।