काठमाडौँ / स्वीट्जरल्यान्डको केन्द्रीय बैंक स्वीस नेसनल बैंकले पछिल्लो वार्षिक विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार यस वर्ष नेपालीले बचत गर्ने बजेटमा दोब्वरले वृद्धि भएको बताएको छ । सन् २०२० मा नेपालीको स्वीस बैंकमा अहिलेको विनिमय दरअनुसार ४६ अर्ब ६४ करोड बचत रहेको उल्लेख छ । सन् २०१९ मा स्वीस बैंकमा नेपालीले...
The post स्वीस बैंकमा नेपालीकाे बचत दोब्बरले वृद्धि appeared first on Purbeli News.