स्वीस बैंक १४३ अर्ब डलर घाटामा, ११५ वर्षे इतिहासमै कारोबारमा सबैभन्दा भारी गिरावट - BIZMANDU

काठमाडौं। स्वीस नेशनल बैंक (एसएनबी)लाई सन् २०२२ मा १४३ अर्ब अमेरिकी डलरको वार्षिक घाटा भएको छ। १ सय १५ वर्षको लामो इतिहासमा यो सबैभन्दा भारी गिरावट रहेको बैंकले सोमबार जनाएको हो।  यो घाटा नेपालको वार्षिक कूल ग्राहस्थ उत्पादनभन्दा झण्डै साढे तीन गुनाभन्दा बढी हुन्छ। स्टक र स्थिर आय बजारले यसको सेयर र बन्ड पोर्टफोलियोको मूल्यलाई असर गर्दा बैंकले […]