काठमाडौं । सडकमा छाडा छोडिएका गाई–बाच्छा तथा पशुपतिमा डामेर छोडिने साँढेको व्यवस्थापन गर्दै आइरहेको दोंचा ख्यो खाली गर्न पशुपति क्षेत्र विकास कोषले उर्दी जारी गरेको छ । कोषका सदस्य–सचिव डा. गोविन्द टण्डनको पालामा छाडा गाई–गोरु व्यवस्थापन गर्ने उद्देश्यले सो जग्गामा गाई–बाच्छा विकास समाजका प्रमुख आरबी न्यौपानेको अगुवाइमा कार्य हुँदै आइरहेको थियो । तर, एक्कासि संस्कृति, […]