गौशाला चलाउन महायज्ञ गरिँदै

पोखरा – गौशाला सञ्चालनार्थ भागवत ज्ञान महायज्ञ आयोजना गरिएको छ। पोखरा महानगरपालिका–१४ बाच्छेबडुवामा पुष्करिणी परोपकार गोकुल धाममा रहेको गौशाला सञ्चालन गर्न महायज्ञको आयोजना गरिएको हो। पुस २६ देखि माघ ४ गतेसम्म सञ्चालन हुने महायज्ञमा कमलनयन गौतमले प्रवचन दिनेछन्। हरेक दिन पूजा एवं पाठपारायण हुनेछ। राष्ट्रिय परोपकार महासंघ नेपालको १६ औं वार्षिक उत्सवको अवसरमा महायज्ञ सञ्चालन […]

सम्बन्धित सामग्री

गौशालाको स्तरोन्नति गर्न आर्थिक अभाव : महायज्ञ लगाइँदै

टीकापुर, (कैलाली) १० मङ्सिर । कैलालीको टीकापुरस्थित गौशालालाई स्तरोन्नति गर्न आर्थिक अभाव भएपछि यही मङ्सिर १६ देखि २३ गतेसम्म महायज्ञ लगाइने भएको छ । टीकापुर–२ सीतापुरस्थित जनजागृति माध्यमिक विद्यालय नजिक महायज्ञ हुने भएको हो । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिले आयोजना गर्न लागेको उक्त महायज्ञ सम्पन्न गर्न द्वारिका जोशीको संयोजकत्वमा ‘टीकापुर गौशाला ज्ञान […]

गौशाला चलाउन महायज्ञबाट ८४ लाख सङ्कलन

गाईको संरक्षणका लागि स्याङ्जाको वालिङमा महायज्ञ सञ्चालन गरी आर्थिक सङ्कलन गरिएको छ ।

गौशाला चलाउन महायज्ञबाट ८४ लाख सङ्कलन

गाईको संरक्षणका लागि स्याङ्जाको वालिङमा महायज्ञ सञ्चालन गरी आर्थिक सङ्कलन गरिएको छ ।

गौशाला चलाउन महायज्ञबाट ८४ लाख सङ्कलन

काठमाडौँ । गाईको संरक्षणका लागि स्याङ्जाको वालिङमा महायज्ञ सञ्चालन गरी आर्थिक सङ्कलन गरिएको छ । वालिङ– ८ काफलडाँडामा हालै सञ्चालनमा आएको गौशालालाई थप व्यवस्थित गर्दै गाईको संरक्षण गर्ने उद्देश्यसहित आयोजना गरिएको महायज्ञबाट झण्डै रु ८४ लाख सङ्कलन गरिएको छ ।

रोशनी शाहीद्वारा सिद्धबाबालाई ‘बलात्कारी’ भन्दै पशुपतिनाथमा नारावाजी

काठमाडौं, १० साउन । तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाएर चर्चामा आएकी रोशनी शाहीले फेरि ध्यान खिचेकी छिन् । यसपटक उनी पशुपतिनाथ क्षेत्रमा अतिरुद्र महायज्ञ मा सक्रिय सिद्धबाबाविरुद्ध नारावाजी गर्न पुगिन् । महायज्ञस्थलमै पुगेर शाहीले सिद्धबाबालाई ‘बलात्कारी’ भन्दै नारावाजी गरिन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रोशनी शाही गौशाला प्रहरीवृत्तमा पुर्याइन् । सिद्धबाबा […]