महोत्तरीको गौशाला नगरपालिकामा जसपाको अग्रता

जनकपुरधाम – महोत्तरीको गौशाला नगरपालिकामा जनता समाजवादी पार्टीले सुरुवाति अग्रता कायम गरेको छ। गौशाला–१ मा १ सय ५० मत गणना हुँदा जसपाका दिपेन्द्र महतोले ४५ मत ल्याएका छन्। उनका निकटम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका विष्णु बहादुर योन्जनले २५ मत ल्याएका छन्। यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका देवनारायण महतो कोइरीले २४, नेपाली कांग्रेसका वसन्त कुमार गुरुङ्गले १८, […]

सम्बन्धित सामग्री

गौशाला नगरपालिकाकी उपमेयरको गाडीमा आगजनी

जनकपुरधाम। महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा गएराति आगजनी भएको छ। उपमेयर रेनुकुमारी महतो चढ्ने प्र२-००२-०००१झ०००५ नम्बरको बुलेरो गाडीमा आगजानी भएको हो। गौशाला नगरपालिका-१ रामनगरमा उपमेयरकै घरको ढोका अगाडि पार्किङ गरेर राखेको गाडीमा राति २ बजेतिर अज्ञात व्यक्ति पेट्रोल छर्केर अगो लगाएका हुन्। समयमै थाहा पाएपछि घरपरिवार र स्थानीयबासिन्दाले आगो निभाएपछि क्षति हुनबाट जोगिएको छ।

७ वर्षीया बालिका शिक्षकबाटै बलात्कृत

महोत्तरीमा एक सात वर्षीया बालिका शिक्षकबाटै बलात्कृत भएकी छिन्। बलात्कार आरोपित गौशाला नगरपालिका– ५ स्थित गौशाला एकेडेमीका शिक्षक जुगल किशोर साहलाई प्रहरीले पक्राउ गरेको छ। गौशाला– ११ बटौवा टोल बस्ने ३३...

वडा कार्यालय भवन बनाउन जग्गादान

गौशाला नगरपालिका–१२ लक्ष्मीनियाका राजकुमार महतोले वडा कार्यालय भवन निर्माणका लागि दुई कठ्ठा जग्गा उपलब्ध गराएका छन्।...

प्रशासकीय अधिकृत ठाकुरको हृदयाघातबाट निधन

महोत्तरीको गौशाला नगरपालिका निवासी ४५ वर्षीय प्रशासकीय अधिकृत ठाकुरको हृदयाघातका कारण निधन भएको धनुषा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।...

बाबुछोरा सवार मोटरसाइकललाई ट्रकले दियाे ठक्कर: बाबुको मृत्यु, छाेरा घाइते

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका-१ सुर्ती विकासचोकमा आज बिहान बाबुछोरा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा बाबुको मृत्यु भएको छ। छोरा घाइते भएका छन्। गम्भीर घाइते भएका मोटरसाइकल चालक गौशाला नगरपालिका-४ रजखोरका २८ वर्षीय दिलिप सहनीको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकलमा पछाडी सवार ६ वर्षीय आशिष सहनीको सोही अस्पतालमा […]

महोत्तरीको गौशाला नगरपालिकामा जसपा विजयी

जनकपुरधाम – महोत्तरीको गौशाला नगरपालिका जनता समाजवादी पार्टीका मेयर र उपमेयर निर्वाचित भएका छन्। मेयरमा डा. दिपेन्द्र महतो निर्वाचित भएका छन् भने उपमेयरमा रेनुकुमारी निर्वाचित भएकी हुन् । मेयरमा महतो ८ हजार ७९९ मत ल्याएर निर्वाचित भएका छन् भने उनको निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका विष्णुबहादुर योन्जन ५ हजार ६२७ मत ल्याएका छन्। यस्तै, उपमेयरमा […]

अंश र अधिकार मागेपछि जंगलमा लगेर श्रीमतीको हत्या

गौशाला नगरपालिका– १२ को एघार नम्बर गाउँनजिकै सागरनाथ वन परियोजनाअन्तर्गतको लक्ष्मीनिया वनमा गत बुधबार एक महिलाको शव फेला परेको थियो । उनको आफ्नै श्रीमान्ले हत्या गरी फालेको खुलेको छ । जिल्ला प्रहरी...

एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा बुधबार बेलुकी एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।  दुर्घटनामा महोत्तरीकै गौशाला नगरपालिका–११ का ३५ बर्षीय तेजनारायण महतोको मृत्यु भएको हो । गौशालाबाट रामनगरतर्फ जाँदै गरेको महतो सवार साइकललाई सोही दिशाबाट आउदै गरेको स १ च १३९३ नम्बरको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिएको थियो ।  गम्भीर घाइते भएका उनलाई उपचारको लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । बुधबार बेलुकी पौन

चिनी मिललाई उखु अभाव, किसान भन्छन् : मिल सञ्चालकको रवैयाले उखु उत्पादन घट्यो

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ मा अवस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा यसपालि चिनी तयारी गर्नका लागि उखुको अभाव भएको छ

आयुर्वेद विज्ञानमा स्नातकको पढाइ शुरु

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१२ मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारमा सोमबारदेखि आयुर्वेद विज्ञानमा स्नातकको पढाइ शुरु भएको छ।