वालिङ नगरपालिकाले गाई संरक्षणका लागि वालिङ–१० स्थित स्वर्गाश्रममा निर्माण गरेको गौशालालाई स्थानान्तरण गरी काफलडाँडास्थित शिवालय धुनीको गुठीमा गौशाला बनाएर सञ्चालन गरेको हो।...
८ कात्तिक, काठमाडौं । यमपञ्चकको चौथो दिन आज गाई तिहारे औंसी । हिन्दू धर्मालम्बीहरुले गाईलाई पूजा गरेका छन । घरमा गाई भएकाहरुले घरमै र नभएकाले गौशाला र अरुको घरमै गएर गाई पूजा गर्ने प्रचलन रहेको छ । हरेक वर्ष जस्तै आज पशुपति क्षेत्रमा पनि सामूहिकरुपमा विधिपूर्वक गाई पूजा गरिएको छ । हिन्दू धर्ममा गाईलाई माताका […]
झापा - दूध दिएसम्म बालबच्चालाई जस्तै स्याहार गर्ने तर बुढाे र रोगी भएपछि व्यापारीलाई गाई बेचिदिने चलन हाम्रो गाउँघरमा छ । यसलाई रोक्न र गौमाताको संरक्षण गर्ने उद्देश्यले शिवसताक्षी नगरपालिका–११ मा रहेकाे सताक्षीधाममा २०७२ सालदेखि गोलोक गोवर्द्धन गौशाला सञ्चालनमा ल्याइएको छ ।गौशाला स्थापनापछि व्यापारीले बेच्न भारततर्फ लैजाने क्रममा सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरिएका गाईदेखि जिल्लाका १५ वटै पालिकाका वृद्ध, रोगी र अशक्त गाईको संरक्षण भइरहेको छ । गौशाला समितिका संरक्षक नन्दकिशोर भारद्वजले गौशालाले गाईको संरक्षणमात्र ...
गौशाला स्थापनापछि व्यापारीले बेच्न भारततर्फ लैजाने क्रममा सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरिएका गाईदेखि जिल्लाका १५ वटै पालिकाका वृद्ध, रोगी र असक्त गाईको संरक्षण भइरहेको छ।...
दूध दिएसम्म बालबच्चालाई जस्तै स्याहार गर्ने तर बूढो र रोगी भएपछि व्यापारीलाई गाई बेचिदिने चलन हाम्रो गाउँघरमा छ । यसलाई रोक्न र गौमाताको संरक्षण गर्ने उद्देश्यले शिवसताक्षी नगरपालिका–११ स्थित सताक्षीधाममा २०७२ सालदेखि गोलोक गोवर्द्धन गौशाला सञ्चालनमा ल्याइएको छ ।गौशाला स्थापनापछि व्यापारीले बेच्न भारततर्फ लैजाने क्रममा सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरिएका गाईदेखि जिल्लाका १५ वटै पालिकाका वृद्ध, रोगी र असक्त गाईको संरक्षण भइरहेको छ । गौशाला समितिका संरक्षक नन्दकिशोर भारद्वाजले गौशालाले गा
काठमाडौँ,२१ भदौ । स्याङ्जाको वालिङ– ८ काफलडाँडामा गौशाला निर्माण गरिएको छ । वालिङ नगरपालिकाले गाई संरक्षणका लागि वालिङ–१० स्थित स्वर्गाश्रममा निर्माण गरेको गौशालालाई स्थानान्तरण गरी काफलडाँडास्थित शिवालय धुनीको गुठीमा गौशाला बनाएर सञ्चालन गरेको हो । शिवालय धुनीको गुठीमा व्यवस्थित तरिकाको गौशाला निर्माण गरी गाई स्थानान्तरण गरिएको वालिङ नगरपालिका–८ का पूर्ववडा सदस्य अनन्तराज शर्माले बताए । […]
हिन्दू परम्परामा गाई पूज्य मानिन्छ । परम्पराले पूज्य र राष्ट्रिय जनावरको परिचय बनाएको गाईको महोत्तरीको गौशालामा अहिले बिजोग छ । उचित सम्भार, खानपान र उपचारको अभावमा गौशाला नगरपालिका–३ नवराजपुरस्थित निगौल गाई गौशालाका गाई भकाभक मर्दैछन् ।राष्ट्रिय सहकारी विकास बोर्ड अभिभावकत्वको गौशालाका गाईलाई उचित रेखदेख, पौष्टिक आहार र उपचारको अभाव छ । “न गाईलाई समुचित आहार छ, न खानपानको व्यवस्थित तालिका नै, गोठ पनि के भनौँ ? खोरमा थुनिएका छन्”, गाईको अवस्थाबारे गौशाला–४ का अजय कु
काठमाडौं । सडकमा छाडा छोडिएका गाई–बाच्छा तथा पशुपतिमा डामेर छोडिने साँढेको व्यवस्थापन गर्दै आइरहेको दोंचा ख्यो खाली गर्न पशुपति क्षेत्र विकास कोषले उर्दी जारी गरेको छ । कोषका सदस्य–सचिव डा. गोविन्द टण्डनको पालामा छाडा गाई–गोरु व्यवस्थापन गर्ने उद्देश्यले सो जग्गामा गाई–बाच्छा विकास समाजका प्रमुख आरबी न्यौपानेको अगुवाइमा कार्य हुँदै आइरहेको थियो । तर, एक्कासि संस्कृति, […]
पर्वत । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा स्थानीय जातका गाई संरक्षण गर्न गौशाला स्थापना गरिएको छ । लोप हुँदै गएका गाई संरक्षणका लागि गौशाला स्थापना गरिएको हो । गौशालामा हाल ३२ वटा गाई छन् । गण्डकी गोपाल गौशालाले दुई वर्षअघि नेपालमै पहिलोपटक गौ महोत्सव आयोजना गरेको थियो । महोत्सवमा करिब ३ करोड संकलन गरिएको थियो । […]
काठमाडौं । ९५ वर्षअघि निगौल गाई गौशालाको जग्गा २ सय बिघा थियो । १५ सय गाई थिए । जग्गा अतिक्रमणका कारण गौशालासँग १ सय ४८ बिघा १५ कट्ठाको मात्रै लालपुर्जा छ । गाई, बच्छाबाच्छी र साँढे गरी २ सय ९४ वटा मात्रै बाँकी छन् । झन्डै ५२ बिघा जमिन र १२ सय गाई हराएका छन् […]
तुलसीपुर उपमहानगरपालिका १३ फूलबारीस्थित बहुउदेश्यीय गौशाला सञ्चालनमा आएको छ। गोलौराबाट सयौं गाई स्थान्तरण गर्दै शुक्रबारदेखि फुलबारीमा गौशाला औपचारिक रूपमा सञ्चालनमा आएको हो।