काठमाडौँ– नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा देशभर १५ हजार आठ सय ९१ मास्क वितरण गरेको छ। प्रहरीले देशभर सञ्चालन गरेको ‘तपाईंको मास्क खोइ?’ अभियानअन्तर्गत उक्त मास्क वितरण गरेको हो। कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीले गत वैशाख ६ गतेदेखि हालसम्म नौ लाख ४५ हजार ९४० मास्क निःशुल्क वितरण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको […]