प्रहरीले बाँड्यो साढे २५ हजारभन्दा बढीलाई नि:शुल्क मास्क

काठमाडौं। कोभिड-१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले 'संक्रमणबाट आफू बचौँ र अरूलाई पनि बचाऔं' भन्ने नारासहित 'तपाईंको मास्क खै?' लगायतका विभिन्न सचेतनामूलक कार्यक्रम आज पनि सञ्चालन गरेको छ। उक्त अभियानअन्तर्गत प्रहरीले पछिल्लो चौबीस घण्टामा २५ हजार ८८४ जनालाई निःशुल्क मास्क वितरण गरेको छ। मास्क नलगाई हिँड्ने सर्वसाधारणलाई मास्क वितरण गरेको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

‘तपाईंको मास्क खोई ?’ अभियान :  १० लाख ७८ हजार बढीलाई मास्क वितरण

काठमाडौँ- कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ८६ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । अभियान अन्तर्गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ७८ हजार ३ सय ९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ । […]

‘तपाइँको मास्क खोइ ?’ अभियान : १० लाख ६० हजार बढीलाई मास्क वितरण

काठमाडौँ- कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाइँको मास्क खोइ ?’ कार्यक्रमअन्तर्गत अहिलेसम्म १० लाख ६० हजार ७०८ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई […]

तपाईंको मास्क खोई ? अभियान : १० लाख ४० हजार बढीलाई निःशुल्क मास्क

काठमाडौँ– कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा ८ हजार १ सय २३ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ४० हजार ४ सय ८३ जनालाई नि:शुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ […]

एकैदिन २३ हजार ६ सय बढीलाई मास्क वितरण

काठमाडौँ– कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा २३ हजार ६ सय ३३ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ८ लाख २२ हजार २ सय ५२ जनालाई नि:शुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको हो […]

प्रहरीले बाँड्यो साढे चार लाखभन्दा बढीलाई निःशुल्क मास्क

काठमाडौं। कोरोना महामारी रोकथाम तथा नियन्त्रण अभियानअन्तर्गत नेपाल प्रहरीले हालसम्म ४ लाख ५० हजार ९१६ जनालाई निःशुल्क मास्क वितरण गरेको छ। कोरोनाको दोस्रो लहर सुरु भएयता प्रहरीले सञ्चालन गरेको ‘तपाईंको मास्क खोई?’ कार्यक्रमअन्तर्गत मास्क वितरण गरिएको प्रहरीले जनाएको छ। पछिल्लो चौबीस घण्टामा ८०१ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ।

प्रहरीकाे 'मास्क खोई' कार्यक्रम : २४ घण्टामा २३ हजार बढीलाई नि:शुल्क मास्क वितरण

कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित तपाईंको मास्क खोई कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २३ हजार ४ सय ३७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ ल

मास्क नलगाई हिँड्ने ५८ हजारभन्दा बढीलाई होल्डिङ जोनमा राखियो

काठमाडौं। नेपाल प्रहरीले मास्क नलगाई हिँडडुल गर्ने ५८ हजार १५२ जनालाई होल्डिङ जोनमा राखी सम्झाइबुझाइ छाडेको छ। कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथाम गर्ने अभियानअन्तर्गत प्रहरीले मास्क नलगाउनेलाई होल्डिङ जोनमा राखेको हो। पछिल्लो चौबीस घण्टामा तोकिएको मापदण्ड उल्लंघन गर्ने १ हजार ९१ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवानासमेत गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरीको मास्क खै ? अभियान : १५ सयजना आधा घण्टा हाेल्ड

काठमाडौं : कोरोना भाइरसको संक्रमण बढ्दैजाँदा पनि मास्क नलगाउनेहरुमाथि काठमाडौं प्रहरीले कडाई गर्न थालेको छ।मास्क नलगाउनेलाई प्रहरीले सोमबार बिहानबाट नियन्त्रणमा लिन थालेको छ। काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक अशोक बहादुर सिंहले मास्क नलगाउने करिव एक हजार पाँच सय बढीलाई नियन्त्रणमा लिएको जानकारी दिए। नियन्त्रणमा लिएकाहरुलाई आधा घण्टा होल्ड गरेर मास्क लगाउन लगाएर छोड्ने गरेको सिंहले बताए।‘कोरोनाले महामारीको रुप लिइसक्दा पनि मास्क नलगाएर हिँड्नेलाई सचेत गराउन प्रहरीले अभिय

मास्क नलगाउने १३ सय २५ जनालाई ‘होल्ड’

काठमाण्डौ - काठमाण्डौमा मास्क नलगाउने १३ सयभन्दा बढीलाई प्रहरीले केही बेर होल्डमा राखेर सम्झाइ बुझाइ गरेको छ । आज मात्रै काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा मास्क नलगाइ हिँड्ने १३ सय २५ जनालाई सम्झाइबुझाइ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । प्रहरीले मास्क नलगाइ हिँड्नेहरुलाई अनिवार्य मास्क लगाउन भनेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि अहिले काठमाण्डौ उपत्यकाका चोकचोकमा खटिएका प्रहरीले स्वास्थ्य मापदण्ड पालना भए नभएकाबारे अनुगमन गर्दै आएको छ । को...