बैंकमा बढ्न थाल्यो निक्षेप, २ सातामा ६७ अर्ब थपियो
चालु आर्थिक वर्षको सुरुवातदेखि निरन्तरजसो घटिरहेको निक्षेप पछिल्लो केही सातायता बढ्न थालेको छ । यस क्रममा गत साता (गत भदौ ३१ देखि असोज ७ गतेसम्म) मात्र वाणिज्य बैंकहरूमा २६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।
प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनपछि वाणिज्य बैंकहरूमा १५ अर्ब २४ करोड निक्षेप थपिएको छ । निर्वाचनअघि दुई दिनमा पाँच अर्ब ४७ करोड निक्षेप बाहिरिए पनि निर्वाचनलगत्तै रकम थपिएको नेपाल बैंकर...
काठमाडौं । वाणिज्य बैंकमा पछिल्लो एक साता ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने असोज महिनामा मात्रै ३३ अर्ब निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार असोज २१ गतेसम्म कुल ४५ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा २८ गतेसम्म ४५ खर्ब १९ अर्ब कायम भएको छ । यसअघि असोजको दोस्रो सातामा निक्षेप पनि […]
The post बैंकहरूमा थपियो निक्षेप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ । गएको एक सातामै वाणिज्य बैंकहरूमा करिब ४१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । चालु आर्थिक वर्ष सुरु भएपछिका अधिकांश सातामा निक्षेप घटिरहेको बेला गत साता एकै पटक ४० अर्ब रुपैयाँभन्दा बढी निक्षेप थपिएको बैंकर्स संघले जनाएको छ । संघका अनुसार गत भदौ ३१ सम्ममा वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ८६ अर्ब रुपैयाँ […]
बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह हुन नसकी अर्थतन्त्रको विस्तार नै ठप्प भइरहेको पछिल्लो तीन महिनामा उद्योगमा भने उत्साहजनक रूपमा लगानी प्रतिबद्धता थपिएको छ । उद्योग विभागले वैशाखयताका तीन महिनामा करिब ७७ अर्ब रुपैयाँ लगानी प्रस्तावलाई स्वीकृत गरेको छ ।प्रस्तावित लगानीमध्ये २० अर्ब ३३ करोड प्रत्यक्ष वैदेशिक लगानी हो भने करिब ५७ अर्ब रुपैयाँ बराबरको […]
काठमाडौं, बैशाख २१। काठमाडौं । नयाँ युगको शुभारम्भ भन्दै तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १ वर्षमा १० अर्ब ७८ करोड रुपैयाँ थपिएको छ । पोहोर वैशाख १९ गते ५ अर्ब ४५ करोड रहेको योगदान रकम यसपालि वैशाख १८ गतेसम्ममा १६ अर्ब २३ करोड रुपैयाँ पुगेको हो । सामाजिक […]
वाणिज्य बैंकहरूमा एक सातामै ५८ अर्ब रूपैयाँले निक्षेप थपिएको छ ।
नेपाल बैंकर्स संघले सार्वजनिक गरेको २३ पुससम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा ४३ खर्ब सात अर्ब रूपैयाँ निक्षेप संकलन भएको छ । यस्तो निक्षेप अघिल्लो साता ४२ खर्ब ४९ अर्ब रूपैयाँ रहेको पनि तथ्यांकमा उल्लेख छ ।
तथ्यांकअनुसार वाणिज्य बैंकहरूले यो पुस तेस्रो सातासम्ममा ४१ खर्ब आठ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तो कर्जा प्रवाह २३ पुससम्मको एक सातामा ९ अर्ब रूपैयाँले मात्रै बढेको तथ्यांकले देखाएको छ ।
सरकारले स्थानीय निकायको सञ्चित...
वाणिज्य बैंकहरूमा एक सातामै ५८ अर्ब रूपैयाँले निक्षेप थपिएको छ ।
नेपाल बैंकर्स संघले सार्वजनिक गरेको २३ पुससम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा ४३ खर्ब सात अर्ब रूपैयाँ निक्षेप संकलन भएको छ । यस्तो निक्षेप अघिल्लो साता ४२ खर्ब ४९ अर्ब रूपैयाँ रहेको पनि तथ्यांकमा उल्लेख छ ।
तथ्यांकअनुसार वाणिज्य बैंकहरूले यो पुस तेस्रो सातासम्ममा ४१ खर्ब आठ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तो कर्जा प्रवाह २३ पुससम्मको एक सातामा ९ अर्ब रूपैयाँले मात्रै बढेको तथ्यांकले देखाएको छ ।
सरकारले स्थानीय निकायको सञ्चित...
काठमाडौँ- गत साता बैंक तथा वित्तिय संस्थाहरूको निक्षेप ८ अर्ब रुपैयाँ बढेको छ । ४८ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा गत शुक्रबारसम्ममा निक्षेप बढेर ४८ खर्ब १९ अर्ब पुगेको छ । बाणिज्य बैंकहरूको निक्षेप ४२ खर्ब ४३ अर्बबाट ४२ खर्ब ४९ अर्ब पुगेको छ भने विकास बैंक तथा वित्त कम्पनीहरूको पाँच खर्ब ६८ अर्बबाबाट […]
काठमाडौं । गत साता बैंक तथा वित्तिय संस्थाहरूको निक्षेप ८ अर्ब रुपैयाँ बढेको छ । ४८ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा गत शुक्रबारसम्ममा निक्षेप बढेर ४८ खर्ब १९ अर्ब पुगेको छ । बाणिज्य बैंकहरूको निक्षेप ४२ खर्ब ४३ अर्बबाट ४२ खर्ब ४९ अर्ब पुगेको छ भने विकास बैंक तथा वित्त कम्पनीहरूको पाँच खर्ब ६८ […]
The post बैंकहरूमा ८ अर्ब निक्षेप थपियो, सिडी रेसियो पनि घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव भइरहेका बेला पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा ३८ अर्ब निक्षेप थपिएको छ । असोज दोस्रो साता वाणिज्य बैंकहरुमा ८ अर्ब रुपैयाँमात्र निक्षेप वृद्धि भएकोमा दोस्रो सातामा भने निक्षेप संकलन वृद्धि भई ३८ अर्ब संकलन भएको छ । असोज लागेसँगै कर्मचारीहरुको दसैं भत्ताको भुक्तानी र बजारमा चहलपहल समेत बढेपछि निक्षेप […]